THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढीः पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ । बाढीबाट...

वीरगन्जको नारायणी अस्पतालबाट नवजात शिशु चोरी

पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको छ। आइतबार राति परिचय खुल्न नसकेकी एक महिलाले खेलाउने बहानामा अस्पतालबाट नवजात शिशु...

भोटेकोशीमा बहाव घटे पनि जोखिम कायमै, तीन दिन अधिकांश प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि जोखिम कायमै रहेको जानकारी दिएको छ।...

आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १५ जना सांसदले राखे संशोधन प्रस्ताव

१५ भदौ, काठमाडौं । आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक २०८३ मा १५ जना सांसदले संशोधन प्रस्ताव राखेका छन् । सांसदहरू भुवन बहादुर सुनार, प्रेम...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिंगापुर बेभरेजेजको २० लाख सहयोग

१५ भदौ, काठमाडौं । झापाको मेचीनगर-४ मा रहेको सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको...

सन्दीपको फाइफर, नेपालसामु ८८ रनको लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपमा आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ८८ रनको लक्ष्य पाएको छ । सोमबार बिहान मलेसियाको बाङ्गीस्थित...

भोटेकोशी बाढी : पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ।...

सन्दीपले लिए ५ विकेट, बहराइन ८७ रनमा अलआउट

१५ भदौ, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ८७ रनमा अलआउट गरेको छ ।...

‘विपद् पुनर्निर्माणका नाममा नेपाललाई थप ऋण नथोपर्नू’

वक्तव्यमा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य भए तापनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेकाले सहयोगको नाममा ऋण थोपर्नु थप अन्याय हुने ठहर गरिएको...

SF

सागर प्रताप राणा नवौं पटक बने राप्रपा रूपन्देहीको अध्यक्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको सातौं अधिवेशनबाट सागर प्रताप राणा पुनः अध्यक्षमा चयन भएका छन्।

SF

भदौ १९ गतेसम्म कांग्रेस क्रियाशील अद्यावधिक गर्न सकिने

नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि क्रियाशील नवीकरण/अद्यावधिक गर्न अन्तिम पटक समय दिएको छ।

मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार

प्रहरीको विवरणअनुसार सबैभन्दा बढी सप्तरीका ४९ जना सम्पर्कविहीन भएका छन् । तीमध्ये एक जना सम्पर्कमा आएका छन् । पर्साका ४० जनामध्ये दुई जना सम्पर्कमा...

SF

रसुवामा बाढी आएदेखि निरन्तर डुबानमा छ सुस्ता

स्थानीय मुन्सीकुमार हरिजनका अनुसार गत बिहीबार साँझदेखि सुस्ताका थारु टोल, सैनिक टोल, बड्की टोल, क्याम्प टोल लगायतका करिब १५० घर डुबानमा परेका छन्।

जलविद्युत् आयोजना क्षेत्रमा उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

१५ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् । मन्त्री श्रेष्ठको सचिवालयका...

ज्ञानेन्द्र शाहीको अपिल : अहिले सबैभन्दा ठूलो कुरा मान्छेको जीवन बचाउनु हो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्मा परेका नागरिकको उद्धार तथा सहयोगमा जुट्न देश–विदेशमा रहेका नेपालीलाई अपिल गरेका छन्।...

सोमबार कहाँ–कहाँ छ बाढीको जोखिम ?

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि हाल भोटेकोशी र त्रिशूली नदीको...

कवि मधु पाठकले ल्याए ‘अग्नि-आलाप’

नेपाल स्रष्टा समाजले कवि मधु पाठकको कवितासंग्रह ‘अग्नि-आलाप’ प्रकाशित गरेकाे छ।

SF

९ बजे खबर आयो, पौने १० नबज्दै बजार बगर बन्यो

'सम्पादकजी, लौ यसपालि ठूलो बाढी आयो! धुन्चे डगमगाउने गरी माथि डाँडाबाटै खोला उर्लिएर तलतिर बढेको छ। हेर्दाखेरि यो बाढी विदुरसम्मै पुग्ने देखिन्छ। तुरून्तै त्रिशूली...

बाढीजन्य दुर्गन्धले संक्रमणको जोखिम

गत बुधबार भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका मानव तथा पशुपन्छीको दुर्गन्ध फैलिन थालेको छ।

भोटेकोशी बाढीसँगै पहिरोबाट विभिन्न राजमार्ग अवरुद्ध

पहिराबाट विभिन्न स्थानका सडक अवरुद्धपहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध

‘आई लभ यू’ : बाढीमा बेपत्ता हुनुअघि श्रीमतीको अन्तिम सन्देश

काठमाडौँ । रसुवामा आएको भीषण बाढीमा आफ्नी नवविवाहिता पत्नी बेपत्ता हुनुअघि बेलायतमा रहेका प्रमोद पौडेलले उनीसँग भएको अन्तिम कुराकानी सार्वजनिक गरेका छन्। भोटेकोशी नदीमा...

जेनजी आन्दोलनमा जस्तै रसुवा बाढीमा पनि बीमा कम्पनीले अग्रिम भुक्तानी देलान् ?

१४ भदौ, काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीपछि भएको क्षतिमा पनि बीमितले अग्रिम भुक्तानी पाउने सम्भावना देखिएको छ । बाढीका कारण भएको...

उद्धारसँगै पुनर्निर्माणमा जुट्यो चीन : केरुङ नाकाको सडक खुलाउन काम जारी

चीनको जलस्रोत मन्त्रालयका अनुसार केरुङ बन्दरगाहमाथि बनेको अस्थायी तालको पानी पनि लगभग सकिएको छ। ड्रोनबाट खिचिएका तस्बिर र उद्धार टोलीको रिपोर्टका आधारमा तालको पानी...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।