सन्दीपले लिए ५ विकेट, बहराइन ८७ रनमा अलआउट

मुख्य बुँदाहरू
  • १५ भदौ, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ८७ रनमा अलआउट गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.
  • २ ओभरमा ८७ रनमा अलआउट भएको हो । सन्दीपले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए । ललित राजवंशीले ३, करण केसीले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →