‘आई लभ यू’ : बाढीमा बेपत्ता हुनुअघि श्रीमतीको अन्तिम सन्देश
काठमाडौँ । रसुवामा आएको भीषण बाढीमा आफ्नी नवविवाहिता पत्नी बेपत्ता हुनुअघि बेलायतमा रहेका प्रमोद पौडेलले उनीसँग भएको अन्तिम कुराकानी सार्वजनिक गरेका छन्। भोटेकोशी नदीमा बाढी आउनुअघि बुधबार पौडेलले आफ्नी श्रीमती सुमित्रासँग अन्तिम पटक कुरा गरेका थिए। इस्ट ससेक्समा
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →