वीरगन्जको नारायणी अस्पतालबाट नवजात शिशु चोरी
पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको छ। आइतबार राति परिचय खुल्न नसकेकी एक महिलाले खेलाउने बहानामा अस्पतालबाट नवजात शिशु लिएर फरार भएको पर्सा प्रहरीले पुष्टि गरेको हो। पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर मल्लका
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →