आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १५ जना सांसदले राखे संशोधन प्रस्ताव
१५ भदौ, काठमाडौं । आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक २०८३ मा १५ जना सांसदले संशोधन प्रस्ताव राखेका छन् । सांसदहरू भुवन बहादुर सुनार, प्रेम प्रसाद दंगाल, मदन कुमारी शाह (गरिमा), सुरेश कुमार आलेमगर, रेनु चन्द, नरबहादुर बिष्ट, श्रीकृष्ण प्रसाद अधिकारीको संशोधन प्रस्ताव छ । यसैगरी, सांसदहरू खम्मबहादुर खाती, विष्णुकुमारी सापकोटा, धर्मेन्द्र पासवान, पदम बहादुर परियार,...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →