THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 26 August 2026
रातोपाटी

उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर

सुनसरी । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरी ६५ वर्ष पुगे । उमेरले विश्राम खोज्ने बेला भए पनि उनको जोस र जाँगर भने तन्नेरीको जस्तै...

बिहीबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ११ गते । बिहीबार । इस्वी सन् २०२६ अगस्ट २७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

बाढीको कारण हिउँ–चट्टानको हिम पहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

काठमाडौँ । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र...

बाढीको प्राविधिक प्रतिवेदन सार्वजनिक, भूकम्पदेखि बाढी छिर्दासम्म के–के भयो ? (प्रतिवेदनसहित)

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ...

मुस्ताङमा स्याउ टिप्न कार्य तालिका

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्य तालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ १५ गतेदेखि टिप्नुपर्नेछ । यस्तै ढिलो...

नेपालको बाढीप्रति विश्व समुदायको ऐक्यबद्धता,  कुन देशले के भने ?

काठमाडौँ । नेपालमा बुधबार बिहान आएको विनाशकारी बाढी र पहिरोका कारण १५७ नागरिकको ज्यान गएको विपद्प्रति विश्वका विभिन्न मुलुकहरूले गहिरो दुःख व्यक्त गर्दै सहयोगको...

खोटाङका नागरिकको अवस्था बुझ्दै जिल्ला प्रशासन

खोटाङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयले आग्रह...

एमबाप्पेको ह्याट्रिकमा रियल मड्रिडको सानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान सम्पन्न खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गर्दै सानदार...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्त गरेको छ । यसअघि उपकुलपति नियुक्त गरेको मन्त्रालयले शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई...

कर्णाली प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

कर्णाली । कर्णाली प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरको आयोजनामा बुधबार कर्णाली प्रदेशलाई...

रसुवाका बाढी प्रभावितका लागि थप ८ ट्रक राहत सामग्री पठाइयो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको सहयोगका लागि काठमाडौँको सिनामंगलस्थित गोदामघरबाट थप आठ ट्रक राहत सामग्री पठाइएको छ । राष्ट्रिय...

रसुवा र नुवाकोटमा थप ठुलो बाढी आउने हल्लामा सत्यता छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाडौँ । रसुवा र नुवाकोट क्षेत्रबाट निरन्तर थप ठुलो बाढी आउन लागेको भन्दै फैलिएको हल्लामा कुनै आधिकारिकता र विश्वसनीयता नभएको जल विज्ञान तथा जलस्रोत...

रसुवा बाढीप्रति इजरायली राजदूतद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपालका लागि इजरायली राजदूत शामुलिक एरी बासले रसुवा लगायत नेपालका विभिन्न भागमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन् । राजदूत...

लमजुङ, धादिङ र सिन्धुपाल्चोकसहितका जिल्लामा भारी वर्षा, त्रिशूली र भोटेकोशीमा बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ...

काठमाडौँसहित बागमतीका पाँच जिल्लामा वर्षा जारी, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । मौसम विभागका अनुसार भू–उपग्रहका पछिल्लो तस्बिरहरूको विश्लेषण अनुसार बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा भइरहेको छ । आज बिहीबार राति १२ः४५ बजेको मौसमी...

सम्पर्कविहीनको खोजी र उद्धारका लागि सशस्त्र प्रहरीको तीव्र समन्वय

सुदूरपश्चिम । रसुवामा आएको बाढीका कारण समस्यामा परेका सुदूरपश्चिमका नागरिकको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी मुख्यालयले प्रभावित क्षेत्रमा रहेका सुरक्षा...

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली । रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा शव तनहुँमा फेला परेका छन् । तीमध्ये केही शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको...

भोटेकोशी बाढीप्रति क्यानडाद्वारा दुःख व्यक्त, सहयोगका लागि तयार रहेको प्रतिबद्धता

काठमाडौँ । नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति क्यानडाले गहिरो दुःख व्यक्त गरेको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश...

LIVE UPDATES : बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत हवाई उद्धार सुरु गरिने

काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...

बेपत्ता प्रहरीको खोजी र परिवारसँग समन्वय गर्न सम्पर्क अधिकृत तोकियो

काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूका परिवारजनसँग आवश्यक समन्वय गर्न...

बाढी प्रभावितको सहयोगका लागि एक्स्ट्रीम इनर्जी ड्रिंक्सद्वारा १ करोड रुपैयाँ सहयोगको घोषणा

काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार आएको भीषण आकस्मिक बाढीका कारण देशका विभिन्न स्थानमा पुगेको क्षतिप्रति सहयोग पुर्‍याउन एक्स्ट्रीम इनर्जी ड्रिंक्सले १ करोड...

बाढी प्रभावितका लागि भारतद्वारा १० टन राहत सहयोग

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगका लागि भारत सरकारले पहिलो चरणमा १० टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ । नेपालका लागि...

१२ बजे १२ समाचारः बाढीको वितण्डादेखि लुम्बिनीमा सदावहार ‘मन्त्री’ सन्तोष पाण्डेयसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। बाढीको वितण्डा रसुवा जिल्लामा आएको भीषण...

रसुवा बाढी: बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने, गम्भीर घाइतेलाई काठमाडौँ ल्याइने

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको...

SF

१५७ जनाको मृत्यु पुष्टि, चितवनमा सबभन्दा बढी शव फेला

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।