१२ बजे १२ समाचारः बाढीको वितण्डादेखि लुम्बिनीमा सदावहार ‘मन्त्री’ सन्तोष पाण्डेयसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। बाढीको वितण्डा रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १५७ पुगेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →