बेपत्ता प्रहरीको खोजी र परिवारसँग समन्वय गर्न सम्पर्क अधिकृत तोकियो
काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूका परिवारजनसँग आवश्यक समन्वय गर्न सम्पर्क अधिकृत तोकेको छ । प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →