बाढी प्रभावितका लागि भारतद्वारा १० टन राहत सहयोग
काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगका लागि भारत सरकारले पहिलो चरणमा १० टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त राहत सामग्री संस्कृति, पर्यटन तथा नागरिक
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →