रसुवाका बाढी प्रभावितका लागि थप ८ ट्रक राहत सामग्री पठाइयो
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको सहयोगका लागि काठमाडौँको सिनामंगलस्थित गोदामघरबाट थप आठ ट्रक राहत सामग्री पठाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी पीडितहरूलाई तत्काल आवश्यक
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →