लमजुङ, धादिङ र सिन्धुपाल्चोकसहितका जिल्लामा भारी वर्षा, त्रिशूली र भोटेकोशीमा बाढीको जोखिम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार बिहान १ः३० बजे जारी गरिएको विशेष बुलेटिन अनुसार पछिल्लो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →