बाढी पीडितका लागि जस्मिन पेन्ट्सको २५ लाख सहयोग
काठमाडौँ । रसुवा बाढी पीडितका लागि जस्मिन पेन्ट्सले २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । पेन्ट्सले राहत तथा उद्धार कार्यका लागि...
पाकिस्तानसँगको सिन्धु जल सन्धि पालना गर्न पर्मानेन्ट कोर्ट अफ आर्बिट्रेसनको भारतलाई निर्देशन
पाकिसतानले फैसलाको स्वागत गरे पनि भारतले भने त्यसलाई ठाडै अस्वीकार गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै भारतले सन्धि निलम्बन गर्ने आफ्नो कदम कायमै...
रसुवा बाढी : मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला, एकजनाको मात्रै सनाखत
काठमाडौँ । भोटेकोशीको बाढीको मुख्य प्रभावित क्षेत्र रसुवाको टिमुरेमा ६० वटा शव भेटिएको छ । मंगलबार बिहान सम्ममा टिमुरेबाट ६० वटा शव निकालिएको रसुवाका...
बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो ‘चमत्कारिक हरियो घर’
काठमाडौँ । हामी सबैले त्यो हल्का हरियो रङको घर देख्यौँ, जुन चट्टानजस्तै उभिएर आफ्ना मानिसहरूलाई बचायो। त्यस चमत्कारिक घरवरपरका अन्य सबै घरलाई बाढीले बगाउँदा...
नेपाल लिकर्सद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग
१६ भदौ, काठमाडौं । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्कालगायत अन्तर्राष्ट्रिय ब्रान्ड उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित...
प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको हो।
वीरेन्द्रनगर नगरपालिकाले रसुवा बाढी प्रभावितका लागि ५१ लाख आर्थिक सहयोग गर्ने
सुर्खेत । कर्णालीको राजधानीको नगर वीरेन्द्रनगरले रसुवा बाढी प्रभावितका लागि ५१ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरप्रमुख मोहनमाया ढकालका अनुसार, प्रभावित...
टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो
रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो।
राष्ट्रिय विपद्मा शंकर ग्रुपको ४ करोड सहयोग
ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले सोमबार अर्थमन्त्रीसमक्ष ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।...
श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक : एकता अनुमोदन गरेर मात्रै सुदन किराँती समूहलाई बैठकमा बोलाउने
विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक सुनसरीको धरानस्थित होटल गोर्खामा बसिरहेको छ । पूर्वमन्त्री सुदन किराँती समूहसँग पार्टी एकता...
‘विपद्मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’
विपद् सकिए पनि मानसिक स्वास्थ्यको काम लामो समय सकिँदैन । भूकम्प र कोरोना महामारीको अनुभवले पनि यो देखाएको छ ।
बाढीपीडितका लागि आपत्कालीन सहयोग माग गर्दै नेपालद्वारा ‘हानी नोक्शानी कोष’ लाई पत्राचार
काठमाडौँ । भोटेकोशी नदी बेसिनमा आएको विनाशकारी बाढीबाट व्यापक जनधनको क्षति भएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय ‘हानी नोक्शानी कोष’ सँग आपत्कालीन कोष तत्काल उपलब्ध गराउन अनुरोध गरेको छ । अर्थमन्त्री डा.
दुई महिनाको बच्चासहित परिवारको स्याफ्रुवेंशीबाट उद्धार (तस्बिरहरू)
रसुवा । भोटेकोशी बाढीबाट प्रभावित रसुवाको स्याफ्रुवेंशीबाट दुई महिनाको बच्चासहित परिवारको उद्धार गरिएको छ । स्याफ्रुवेंशीबाट उद्धार गरेर सदरमुकाम धुन्चे ल्याइएकोमा अहिले उनीहरूलाई काठमाडौँ...
LIVE UPDATES : विनाशकारी बाढीको सातौँ दिन, कसरी हुँदैछ राहत र उद्धारको काम ?
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...
बढुवा सिफारिस भएको भोलिपल्टै अवकाश
सामान्य प्रशासन मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालको अवकाश भएको छ।
अस्पतालको क्षमताभन्दा बढी शव भएपछि व्यवस्थापनबारे काठमाडौंमा थालियो छलफल
रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासि आएको भीषण बाढीबाट ज्यान गुएमाकाहरूको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ ।
जोडीको गोप्य भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्नेलाई दुई वर्ष १० महिना जेल
कार पार्क गर्ने भवनको छतमा रहेको बगैंचामा एक जोडीको गोप्य भिडियो खिचेका थिए। उनी बोटबिरुवाको पछाडि लुकेर बसेका थिए र जोडीका पाँच वटा भिडियो...
जलविद्युत् आयोजनामा अझै ८९४ जनाको उद्धार हुन सकेन
१६ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा हराइरहेका तथा सम्पर्कविहीनमध्ये ठूलो संख्यामा अझै उद्धार हुन सकेको छैन ।...
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।