THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
रातोपाटी

कर्णालीमा मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै कर्मचारीको धमाधम सरुवा

सुर्खेत । कर्णालीमा मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै कर्मचारीको धमाधम सरुवा गरिएको छ । विभिन्न मन्त्रालय र मन्त्रालय मातहतका गरी १२८ जना कर्मचारीको सरुवा गरिएको हो...

LIVE UPDATES : विनाशकारी बाढीको सातौँ दिन, कसरी हुँदैछ राहत र उद्धारको काम ?

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...

SF

नवलपरासी पश्चिममा भेटिएका १७० शवमध्ये चार जनाको सनाखत, ६८ शवको व्यवस्थापन

नवलपरासी पश्चिमको नारायणी नदीमा हालसम्म फेला परेका १७० शवमध्ये चार वटाको मात्र सनाखत भएको छ।

शव पहिचान र व्यवस्थापनको अवस्था बुझ्न मुख्यमन्त्री आचार्यद्वारा स्थलगत अनुगमन

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रसुवामा आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनको अवस्थाबारे स्थलगत अनुगमन गरेका छन्।...

नवलपुरमा भेटिएका १५९ शव व्यवस्थापन

भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को नारायणी नदीमा भेटिएका शवमध्ये १५९ वटा शव व्यवस्थापन गरिएको छ।...

विपदमा बालबालिका: राहतसँगै मनको पुनर्स्थापना

नेपालको विपद् इतिहासमा फेरि एउटा पीडादायी दिन थपिएको छ। रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले घर, विद्यालय, सडक, पुल, स्वास्थ्य संस्था र जीविकोपार्जनका...

बाढीले बगर बनायो देवीघाट बजार

बाँकी रहेका घर पनि पूरै हिलो र बालुवाले भरिएको छ। घरभित्रका धनसम्पत्ति पनि बचेको छैन।

प्रतिनिधि सभा बैठक बुधबार बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबारका लागि तय भएको छ। सङ्घीय संसद् सचिवालयले आज एक सूचना जारी गर्दै बैठकको मिति र समय सार्वजनिक गरेको...

बाढीबाट ध्वस्त त्रिभुवन त्रिशूली मावि सञ्चालन गर्न चौधरी फाउन्डेसनको सहयोग

१६ भदौ, काठमाडौं । चौधरी फाउन्डेसनले बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय तत्काल सञ्चालनमा ल्याउन सहयोग गर्ने भएको छ । भदौ १० गते...

र्‍यापर टुपाक हत्याकाण्ड : ३० वर्षपछि मुख्य योजनाकार दोषी ठहर

घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज...

रसुवा बाढी : यस्तो छ उद्धार अपडेट

१६ भदौ, काठमाडौं । रसुवा बाढीका कारण ठूलो धनजनको क्षतिपछि उद्धारको काम जारी छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र...

भोटेकोशी बाढी : एक हजार १० श*व फेला

खोज, उद्धार तथा राहत कार्य जारी छ। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ८१२ जना प्रहरी परिचालन गरिएको छ। बाढीबाट ६५ जना प्रभावित...

बाढी पीडितका लागि जस्मिन पेन्ट्सको २५ लाख सहयोग

काठमाडौँ । रसुवा बाढी पीडितका लागि जस्मिन पेन्ट्सले २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । पेन्ट्सले राहत तथा उद्धार कार्यका लागि...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

पाकिस्तानसँगको सिन्धु जल सन्धि पालना गर्न पर्मानेन्ट कोर्ट अफ आर्बिट्रेसनको भारतलाई निर्देशन

पाकिसतानले फैसलाको स्वागत गरे पनि भारतले भने त्यसलाई ठाडै अस्वीकार गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै भारतले सन्धि निलम्बन गर्ने आफ्नो कदम कायमै...

एमएडब्लु ग्रुपद्वारा एक करोड ११ लाख सहयोग

एमएडब्लु ग्रुपले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।...

रसुवा बाढी : मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला, एकजनाको मात्रै सनाखत

काठमाडौँ । भोटेकोशीको बाढीको मुख्य प्रभावित क्षेत्र रसुवाको टिमुरेमा ६० वटा शव भेटिएको छ । मंगलबार बिहान सम्ममा टिमुरेबाट ६० वटा शव निकालिएको रसुवाका...

प्राधिकरणका कार्यकारी प्रमुख भन्छन् : पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्छ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले भोटेकोशी बाढीले नेपालमा अन्तरदेशीय पूर्वसूचना प्रणालीको आवश्यकता रहेको बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो ‘चमत्कारिक हरियो घर’

काठमाडौँ । हामी सबैले त्यो हल्का हरियो रङको घर देख्यौँ, जुन चट्टानजस्तै उभिएर आफ्ना मानिसहरूलाई बचायो। त्यस चमत्कारिक घरवरपरका अन्य सबै घरलाई बाढीले बगाउँदा...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा चार करोड एक लाख सहयोग

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड एक लाख रुपैयाँ सहयोग...

नेपाल लिकर्सद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग

१६ भदौ, काठमाडौं । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्कालगायत अन्तर्राष्ट्रिय ब्रान्ड उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित...

प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने

बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको हो।

वीरेन्द्रनगर नगरपालिकाले रसुवा बाढी प्रभावितका लागि ५१ लाख आर्थिक सहयोग गर्ने

सुर्खेत । कर्णालीको राजधानीको नगर वीरेन्द्रनगरले रसुवा बाढी प्रभावितका लागि ५१ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरप्रमुख मोहनमाया ढकालका अनुसार, प्रभावित...

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।