बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो ‘चमत्कारिक हरियो घर’
काठमाडौँ । हामी सबैले त्यो हल्का हरियो रङको घर देख्यौँ, जुन चट्टानजस्तै उभिएर आफ्ना मानिसहरूलाई बचायो। त्यस चमत्कारिक घरवरपरका अन्य सबै घरलाई बाढीले बगाउँदा त्यहाँका बासिन्दाहरू असहाय बनेर आफ्नो सुरक्षाको प्रार्थना गर्दै बाल्कोनीमा उभिरहेको दृश्य संसारले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →