पाकिस्तानसँगको सिन्धु जल सन्धि पालना गर्न पर्मानेन्ट कोर्ट अफ आर्बिट्रेसनको भारतलाई निर्देशन
पाकिसतानले फैसलाको स्वागत गरे पनि भारतले भने त्यसलाई ठाडै अस्वीकार गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै भारतले सन्धि निलम्बन गर्ने आफ्नो कदम कायमै रहेको दोहोर्याएको छ।
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →