प्रलयको व्यापार : डरको २०० वर्ष पुरानो व्यापार
प्रस्तावना: नेपालको बाढी र प्रलयका सौदागर नेपालको उत्तरी सीमा र रसुवा जिल्लासँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा आएको भीषण बाढीका कारण दुवै देशमा...
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य
प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सोमबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका...
सातौं दिनमा सरकारले आयोजनाहरूलाई भन्यो- सुरुङबाट उद्धार गर्न सकेनौँ, आफै गर
सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूको जीवन बचाउने सम्भावना क्षीण हुँदै बाढी गएको सातौं दिन बल्ल सरकारले आयोजना प्रवर्द्धकलाई उद्धारको अनुमति दिएको छ ।
काठमाडौँमा ल्याइएका ११४ मध्ये १३ शव सनाखत, गोकर्णको जङ्गलमा ४६ वटाको व्यवस्थापन
काठमाडौँ । विपद् प्रभावित जिल्लाहरूबाट पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएका १३ शवको मात्रै पहिचान खुलेको छ । भोटेकोशीको बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङबाट...
बाढी प्रभावितका लागि उद्योगमन्त्री यादवलाई २० लाखको चेक हस्तान्तरण
विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ।...
आफन्त गुमाउनेको विलाप : शव भेटिँदा खुसी मान्नुपर्ने कस्तो विडम्बना !
कसैको सिंगो परिवार त कसैको जीवनको सहारा नै खोसिएका आफन्त शवको खोजीमा अस्पतालहरूमा भौंतारिइरहेका थिए । बाढी बेपत्ता हजारौंको अत्तोपत्तो नहुँदा शव पाउनेहरूले भने...
कांग्रेस : अब कुन बाटो?
अदालतमा आफूलाई विपक्षी बनाएर मुद्दा हाल्न गएका झगडियाले गरेको आह्वान संस्थापनले किन मान्ने? त्यो मान्न त इतर पक्षले मुद्दा हाल्न छाडेर संवाद गर्नुपर्यो। त्यसो...
कर्णालीमा मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै कर्मचारीको धमाधम सरुवा
सुर्खेत । कर्णालीमा मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै कर्मचारीको धमाधम सरुवा गरिएको छ । विभिन्न मन्त्रालय र मन्त्रालय मातहतका गरी १२८ जना कर्मचारीको सरुवा गरिएको हो...
LIVE UPDATES : विनाशकारी बाढीको सातौँ दिन, कसरी हुँदैछ राहत र उद्धारको काम ?
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...
अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट
सोमबारको कारोबारमा डाउ जोन्स औद्योगिक औसत ३७४ दशमलव ०९ अंक अर्थात् ० दशमलव ७ प्रतिशतले घटेर ५३ हजार १८५ दशमलव ९ अंकमा बन्द भयो।...
नवलपरासी पश्चिममा भेटिएका १७० शवमध्ये चार जनाको सनाखत, ६८ शवको व्यवस्थापन
नवलपरासी पश्चिमको नारायणी नदीमा हालसम्म फेला परेका १७० शवमध्ये चार वटाको मात्र सनाखत भएको छ।
शव पहिचान र व्यवस्थापनको अवस्था बुझ्न मुख्यमन्त्री आचार्यद्वारा स्थलगत अनुगमन
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रसुवामा आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनको अवस्थाबारे स्थलगत अनुगमन गरेका छन्।...
नवलपुरमा भेटिएका १५९ शव व्यवस्थापन
भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को नारायणी नदीमा भेटिएका शवमध्ये १५९ वटा शव व्यवस्थापन गरिएको छ।...
विपदमा बालबालिका: राहतसँगै मनको पुनर्स्थापना
नेपालको विपद् इतिहासमा फेरि एउटा पीडादायी दिन थपिएको छ। रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले घर, विद्यालय, सडक, पुल, स्वास्थ्य संस्था र जीविकोपार्जनका...
बाढीले बगर बनायो देवीघाट बजार
बाँकी रहेका घर पनि पूरै हिलो र बालुवाले भरिएको छ। घरभित्रका धनसम्पत्ति पनि बचेको छैन।
प्रतिनिधि सभा बैठक बुधबार बस्ने
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबारका लागि तय भएको छ। सङ्घीय संसद् सचिवालयले आज एक सूचना जारी गर्दै बैठकको मिति र समय सार्वजनिक गरेको...
बाढीबाट ध्वस्त त्रिभुवन त्रिशूली मावि सञ्चालन गर्न चौधरी फाउन्डेसनको सहयोग
१६ भदौ, काठमाडौं । चौधरी फाउन्डेसनले बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय तत्काल सञ्चालनमा ल्याउन सहयोग गर्ने भएको छ । भदौ १० गते...
र्यापर टुपाक हत्याकाण्ड : ३० वर्षपछि मुख्य योजनाकार दोषी ठहर
घटना भएको ३० वर्षपछि र्यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज...
रसुवा बाढी : यस्तो छ उद्धार अपडेट
१६ भदौ, काठमाडौं । रसुवा बाढीका कारण ठूलो धनजनको क्षतिपछि उद्धारको काम जारी छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र...
भोटेकोशी बाढी : एक हजार १० श*व फेला
खोज, उद्धार तथा राहत कार्य जारी छ। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ८१२ जना प्रहरी परिचालन गरिएको छ। बाढीबाट ६५ जना प्रभावित...
बाढी पीडितका लागि जस्मिन पेन्ट्सको २५ लाख सहयोग
काठमाडौँ । रसुवा बाढी पीडितका लागि जस्मिन पेन्ट्सले २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । पेन्ट्सले राहत तथा उद्धार कार्यका लागि...
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।