मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ
लमजुङ । ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली । वरिपरि हरियाली पहाड र शान्त वातावरण । लमजुङको क्व्होलासोथार गाउँपालिका–५...
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको...
बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या
बागलुङ । अविरल वर्षापछि आएको बाढीले खानेपानीको मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ । बजारका करिब चार हजार ५०० उपभोक्ताले...
सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल
बाँके । नेपालगन्जमा ठुलो रकम खर्च गरेर निर्माण गरिएको नगर सभा हल ९सिटी हल० सञ्चालनको पर्खाइमा रहेको छ । नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा सङ्घीय सरकारले...
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १३ गते । मंगलबार । इस्वी सन् २०२६ सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...
विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै
दाङ । नेपाल विद्युत् प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ । आगामी मङ्सिर १ गतेदेखि भौतिक काउन्टर बन्दगरी...
मनाङ पुगेका पर्यटक फर्किन थाले
लमजुङ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बिच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन् ।...
मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी
तनहुँ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुलाई पानी पिउन सहयोग होस् भन्ने उद्देश्यसहित डिभिजन...
अब अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब एउटै डिजिटल प्रणालीमार्फत हुने भएको छ । अपाङ्गता व्यवस्थापन...
पर्साका विद्यालयलाई सहयोग
पर्सा । ‘उपकार सेवा नेपाल’ले पर्साका दुई विद्यालयलाई पङ्खा सहयोग गरेको छ । विद्यार्थीलाई सहज र अनुकूल वातावरणमा अध्ययन तथा पठनपाठन गर्न सहयोग पुगोस्...
बेल्जियमलाई हराउँदै फ्रान्स समूहको शीर्ष स्थानमा
काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा फ्रान्सले बेल्जियमविरुद्ध १–० गोलको कठिन जित दर्ता गरेको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार भएको दोस्रो...
एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ । खेल निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा नेपाली समयअनुसार बिहान...
कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ । आइतबार बिहानदेखि नदीले कटान गर्न थालेपछि उनले...
प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्रमाथि लगाएको प्रतिबन्ध सफल भएको बताएको छ । अमेरिकाले सेप्टेम्बरको सुरुमा इरानको सम्पूर्ण उड्डयन क्षेत्रमाथि प्रतिबन्ध लगाएको...
मृतकका परिवारलाई रु एक लाख राहत
गण्डकी । गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ...
देशभर २७२ विपद्का घटना
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २७२ विपद्का घटना भएका छन् । विपद्मा परेका एक हजार १८१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद्...
१२ बजे १२ समाचार : रेबिजविरद्ध खोपको अभाव, राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध मुद्दा दायर
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. रेबिजविरद्ध खोपको अभाव रेबिजविरुद्ध खोपको...
विदेश पठाउने नाममा ९४ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु ९४ लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध...
एक सातादेखि सम्पर्कविहीन हुम्लाका १० जना जडीबुटी सङ्कलक सम्पर्कमा
हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका १० जना सकुशल सम्पर्कमा आएका छन् । सिमकोट गाउँपालिका–२ ठेहेगाउँका...
बाढी पहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित
म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात् र बाढीपहिरोका कारण म्याग्दीका २०० परिवार विस्थापित भएका छन् । सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्र...
नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन
काठमाडौँ । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैङ्कको गभर्नर परिषद्को ११औँ वार्षिक...
राज्यले दिएको सुरक्षासहित निवासमा रहेका जबरामाथि उचित व्यवहार भएन : न्यायाधीश समाज
न्यायाधीश समाज, नेपालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा खतराको कारण देखाएर प्रहरी नियन्त्रणमा लिइएकोप्रति आपत्ति जनाएको छ।...
कालीगण्डकी कोरिडोर अवरुद्ध : कोरला नाकाको आयात–निर्यात प्रभावित, ३ देखि ६ दिनभित्र खुलाउने प्रयास
काठमाडौँ । लगातारको वर्षाका कारण राष्ट्रिय राजमार्ग अन्तर्गतको कालीगण्डकी कोरिडोर (मालढुङ्गा–बेनी–जोमसोम–कोरला) सडक खण्ड अवरुद्ध भएको छ । गत असोज ८ गतेदेखि परेको अविरल वर्षाका...
रेबिज : शतप्रतिशत घातक तर शतप्रतिशत रोकथाम गर्न सकिन्छ
मानव सभ्यता र पशु जगत्को सहअस्तित्व पुरानो हो, तर यही सहअस्तित्वबिच केही घातक रोगहरूले जनस्वास्थ्यमा गम्भीर चुनौती थपेका छन् । तीमध्ये सबैभन्दा भयावह र...
बाराको सलेमपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ
बारा । बाराको सलेमपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको सिम्रौनगढ नगरपालिका–२ स्थित सलेमपुरबाट सोमबार साँझ सशस्त्र प्रहरीले दुई...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।