बेल्जियमलाई हराउँदै फ्रान्स समूहको शीर्ष स्थानमा
काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा फ्रान्सले बेल्जियमविरुद्ध १–० गोलको कठिन जित दर्ता गरेको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा फ्रान्सलाई जित दिलाउन माइकल ओलिसेले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →