एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ । खेल निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा नेपाली समयअनुसार बिहान पौने ६ बजे सुरु हुनेछ । समूह ‘ए’को विजेता बनेर नेपाल
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →