विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै
दाङ । नेपाल विद्युत् प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ । आगामी मङ्सिर १ गतेदेखि भौतिक काउन्टर बन्दगरी अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्ने गरी आवश्यक व्यवस्था मिलाइने केन्द्र प्रमुख सुरेशकुमार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →