कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ । आइतबार बिहानदेखि नदीले कटान गर्न थालेपछि उनले सामान निकालेर घर अगाडिको सडकमा थुपार्नुभयो । ती सामान लगेर कहाँ बस्ने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →