काठमाडौँ महानगरभित्रका सम्पूर्ण जग्गाको वर्गीकरण गरिने, २ लाख १० हजार भवनको डिजिटल नक्साङ्कन सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण जग्गाको कित्तागत विवरण तयार गरी भूउपयोग वर्गीकरण गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख...
सांसद हमालको प्रश्न– बाढी पहिरोले थला परेका स्थानमा बालबालिकाको भविष्य कहिले सुरक्षित हुन्छ ?
काठमाडौँ । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले बाढी र पहिरोका कारण अस्तव्यस्त बनेको शिक्षा क्षेत्रको पुनर्निर्माण र बालबालिकाको पठनपाठनमा तत्काल ध्यान दिन सरकारसँग माग...
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण
१ असोज, रसुवा । चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ । चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा...
संविधान दिवस भव्यतासाथ मनाउन एमालेको सर्कुलर
काठमाडौँ । नेकपा एमालेले असोज ३ गते १२औँ संविधान दिवस भव्यताका साथ मनाउन मातहतका सबै पार्टी कमिटीलाई निर्देशन दिएको छ । महासचिव शङ्कर पोखरेलले...
काठमाडौंमा 'पीएमजिओ साउथ एसिया फाइनल्स' जारी, दर्शक र गेमरहरूको उत्साहजनक सहभागिता
काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा आयोजना भइरहेको 'पीएमजिओ (PMGO) साउथ एसिया फाइनल्स' काठमाडौंमा उत्साहजनक रूपमा जारी छ। गत भदौ ३१...
कांग्रेसमा बढ्दो विवादप्रति शेखर कोइरालाको चिन्ता, एकताका लागि संवादमा जोड
बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले कांग्रेस आफ्नो राजनीतिक विरासत र आदर्शबाट टाढिँदै गएकाले पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएका हुन्।...
चिलिमेमा २१ दिनपछि शव भेटिएपछि आयोजनाले भन्यो- प्रारम्भिक प्रहारबाटै प्रभावित देखियो
१ असोज, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट फेला परेका शवहरू बाढीको प्रारम्भिक प्रहारकै कारण प्रभावित भएको देखिएको छ । आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा...
शेखर कोइरालाको आग्रह : कांग्रेस विभाजन रोकौँ, मध्यमार्गी समझदारी खोजौँ
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन रोक्दै मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन्।...
गुन्डुमा फेरि ओली हटाउने एजेन्डामा बैठक
पार्टीभित्र पुनर्गठनको धार बलियो बने पनि अध्यक्ष ओली त्यसलाई मान्न तयार छैनन् । यस्तो अवस्थामा असोज ५ गते केन्द्रीय कमिटी बैठकमा कसरी जाने भन्ने...
मेलम्चीवासीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
नेकपाका सांसद युवराज दुलालले मेलम्ची बाढी प्रभावितको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।...
नेपालमा छायांकन भएको हलिउड फिल्म ‘तेन्जिङ’ को ट्रेलर सार्वजनिक
लस एन्जलस (भेराइटी) । विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक यात्रामा आधारित हलिउड फिल्म ‘तेन्जिङ’को पहिलो ट्रेलर सार्वजनिक भएको छ । ‘हामी...
मेलम्ची खानेपानी आयोजना पीडितको माग पूरा गर्न नेकपा प्रमुख सचेतक दुलालको माग
'पीडितको पक्षमा उभिँदा पानी पथान्तरण रोकिने र नलाग्दा पीडितहरू निरन्तर अन्यायमा परिरहने अवस्था बनेको छ,' उनले भने।
सांसद बरालको प्रश्न– बालेन सरकारले जनतालाई ग्यास नदिएर मार्न लागेको हो ?
काठमाडौँ । नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले मुलुकमा भइरहेको ग्यासको चरम अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै चर्को आलोचना गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै...
डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै
धार्मिक विश्वासअनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्ने प्रयास गर्ने राक्षसी ‘पुतना’ लाई भगवान् श्रीकृष्णले वध गरको खुसीयालीमा डोटी जिल्लामा यो पर्व मनाउने चलन छ।...
कांग्रेस विभाजनबाट म रोमाञ्चित हुनै सक्दिनँ- शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू विभाजनबाट रोमाञ्चित हुनै नसक्ने बताएका छन्।
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला
१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद उत्पन्न गर्नका लागि संस्थापन र इतर पक्षले गर्न लागेको दुवै महाधिवेशन...
भोटेकोशी बाढीको अध्ययन गर्न गठन हुने संसदीय विशेष समितिमा जुटेन सहमति
रास्वपाले भने संसद्मा दलहरूको संख्यात्मक उपस्थितिका आधारमा समितिमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेपछि सहमति बन्न नसकेको राईले बताए।...
गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोक्षेले एक करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन्।...
विकास हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने
काठमाडौं । विकास हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ । हाइड्रोपावरको सञ्चालक समितिको बुधबार बसेको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर...
भोटेकोशी बाढीमा मृत्यु तथा बेपत्ताका परिवारलाई तुलसीपुरले जनही १ लाख राहत दिने
तुलसीपुर उपमहानगरपालिकाले बिनाशकारी भोटेकोशी बाढीमा परी मृत्यु तथा बेपत्ता भएका आफ्नो नगरबासीका परिवारलाई आर्थिक सहायताका साथै उनीहरूका सन्तानलाई नि:शुल्क पढाउने भएको छ।
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण
रसुवा । चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ । चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भोटेकोशी...
रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन माग
१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन माग गरेका छन् । बिहीबार...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।