चिलिमेमा २१ दिनपछि शव भेटिएपछि आयोजनाले भन्यो- प्रारम्भिक प्रहारबाटै प्रभावित देखियो
१ असोज, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट फेला परेका शवहरू बाढीको प्रारम्भिक प्रहारकै कारण प्रभावित भएको देखिएको छ । आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार हालसम्मको स्थल मूल्यांकनका आधारमा भेटिएका शवको प्रकृति हेर्दा बाढीको प्रारम्भिक प्रहारकै कारण भएको देखिएको हो । यद्यपि घटनाको वास्तविक तथ्य आधिकारिक मूल्यांकन तथा प्रतिवेदनबाट मात्रै स्पष्ट हुने उनको भनाइ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →