गुन्डुमा फेरि ओली हटाउने एजेन्डामा बैठक
पार्टीभित्र पुनर्गठनको धार बलियो बने पनि अध्यक्ष ओली त्यसलाई मान्न तयार छैनन् । यस्तो अवस्थामा असोज ५ गते केन्द्रीय कमिटी बैठकमा कसरी जाने भन्ने छलफल गुन्डुमा चलिरहेको छ ।
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →