नेपालमा छायांकन भएको हलिउड फिल्म ‘तेन्जिङ’ को ट्रेलर सार्वजनिक
लस एन्जलस (भेराइटी) । विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक यात्रामा आधारित हलिउड फिल्म ‘तेन्जिङ’को पहिलो ट्रेलर सार्वजनिक भएको छ । ‘हामी ३० वर्षदेखि यो हिमाल चढ्ने प्रयास गरिरहेका छौं,’ ट्रेलरमा सेनाका कर्नेल जोन हन्ट भेला भएका आरोहीलाई भन्छन्, ‘सबैभन्दा पहिले माथि पुग्न बेलायत हामीमाथि निर्भर छ ।’ त्यो हिमाल हो, विश्वकै अग्लो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →