सांसद हमालको प्रश्न– बाढी पहिरोले थला परेका स्थानमा बालबालिकाको भविष्य कहिले सुरक्षित हुन्छ ?
काठमाडौँ । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले बाढी र पहिरोका कारण अस्तव्यस्त बनेको शिक्षा क्षेत्रको पुनर्निर्माण र बालबालिकाको पठनपाठनमा तत्काल ध्यान दिन सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हमालले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →