THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 25 November 2026
रातोपाटी

धनुषामा ५ जना फरार प्रतिवादी पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवाना तोकेलगतै फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका...

दानबहादुरलाई पदबाट हटाउने सरकारको निर्णय यथावत, अन्तरिम आदेश अस्वीकार

९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू नृपध्वज...

आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबै विधाको समस्या सम्बोधन गर्न मन्त्री मेहताको जोड

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी सबै विधाको पहिचान, प्रतिनिधित्व र पेसागत सम्मान सुनिश्चित हुने गरी आयुर्वेद...

SF

सरकारले ऋण बढाउँदै छ, तर कसरी घट्यो तिर्ने दायित्व?

के सरकारले यो अवधिमा ऋण लिएकै छैन? अथवा लिएको भन्दा धेरै ऋण तिरेको हो? तथ्यांकले त्यसो भन्दैन।

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले दानबहादुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मुख्यमन्त्री कार्कीले दुःख सुनाए, नेकपाले भन्यो- सरकार फेर्न परे आफ्नै नेतृत्वमा जान्छौं

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टी अस्थिरताको खेलमा नरहेको बताउँदै एमालेको आन्तरिक किचलोका कारण सरकार फेर्न परे नेकपाकै नेतृत्वमा सरकार बनाउने बताए...

SF

दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

SF

गगन थापालाई चिन्छु, त्यो परिस्थितिमा मैले त्यस्तो भन्नुपर्‍यो- शशांक कोइराला

तपाईंले गगन थापालाई चिन्नुहुन्न है भन्ने प्रश्नमा शशांकको जबाफ थियो, ‘त्यो परिस्थितिमा मैले त्यस्तो भन्नुपर्‍यो, नचिन्ने त होइन, तर उसलाई महत्त्व दिन्नँ, यति मात्र...

दानबहादुर कार्कीको रिटमाथि दुवै पक्षको बहस सकियो

९ मंसिर, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षकबाट गैरकानूनी रुपमा हटाइएको दाबीसहित दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार दुवै पक्षको छलफल सकिएको छ ।...

SF

भारतीय फिल्म 'ब्रह्मास्त्र'को दोस्रो भाग बन्ने पक्का

रणवीर कपूर र आलिया भट्ट अभिनीत फिल्म 'ब्रह्मास्त्र'को दोस्रो भाग बन्ने पक्का भएको छ।

शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको उर्दी

काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित भई उक्त होल्डिङ सेन्टरमा बस्दै आएका परिवारलाई लक्षित गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो।...

दसौँ राष्ट्रिय खेलकुद :  महिला बास्केटबलतर्फ सुदूरपश्चिम क्वाटर फाइनलमा

सुर्खेत । कर्णाली रङ्गशालामा भएको महिला बास्केटबलको खेलमा सुदूरपश्चिम प्रदेश क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटर...

चौथो एनपीएल गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने

नेपाल प्रिमियर लिग (एनपीएल)को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने भएको छ।...

नेपालकै पहिलो उद्योग ‘विराटनगर जुट मिल्स’ ब्युँताउन रणनीतिक लगानीकर्तासँग आशयपत्र आह्वान

काठमाडौँ । नेपालको पहिलो आधुनिक औद्योगिक प्रतिष्ठान ‘विराटनगर जुट मिल्स लिमिटेड’ को पुनः सञ्चालन,आधुनिकीकरण तथा दीर्घकालीन व्यवस्थापनका लागि रणनीतिक लगानीकर्ताहरूसँग आशय पत्र (ईओआई) आह्वान...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

खगेन्द्रविरुद्धको मुद्दामा पुनः पेस गरिएका प्रमाण प्रतिवादीलाई देखाउन अदालतको आदेश

अदालतको मिसिलबाट अडिओसहितका प्रमाण हराएपछि जाहेरवालाले पुनः पेस गरेकी थिइन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

लैंगिक हिंसा अन्त्यमा गरिने लगानी खर्च होइन, समृद्धिको आधार- मन्त्री बादी

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैंगिक हिंसा अन्त्यका लागि गरिने लगानी खर्च नभई राष्ट्रिय समृद्धिको आधार भएको बताएकी...

त्रिविको एन्टि–प्लेजारिजम नियमविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लागू गरेको ‘एन्टि–प्लेजारिजम सफ्टवेयर व्यवस्थापन तथा सञ्चालन सम्बन्धी नियम, २०८०’ विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश डा.

दुई गोलको अग्रता जोगाउन नसक्दा बागमती कोशीसँग बराबरीमा रोकियो

९ मंसिर, सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बुधबार भएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दसौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा कोशी र बागमतीको बराबरी

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधवार भएको दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशले बराबर गोल गरेपछि अङ्क बाँडेका छन् ।...

‘दिलरुबा दिलनशीन’ किन यति धेरै रुचाइयो ? को हुन् यसका गायक रीतो रिबा ?

काबिल–ए–तारीफ तू, अप्सराओं जैसी हूबहू तपाईंले कहीँ न कहीँ, धेरै वा थोरै यो गीत त सुन्नुभएकै छ होला, ‘दिलरुबा दिलनशीन’ । टिकटकतिर जानुहोस् वा...

SF

हिमताल जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना

९ मंसिर, काठमाडौं । सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ । जलवायु परिवर्तनका कारण हिमालय...

नाग्म-जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सुरु

सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।