धनुषामा ५ जना फरार प्रतिवादी पक्राउ
जनकपुरधाम । धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवाना तोकेलगतै फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी टोलीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनीहरूलाई खोजतलास गरी पक्राउ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →