केपी ओलीको गुनासो: भदौ २४ गते राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले के गर्न सक्छ ?
आफ्नो सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको र संसद् विघटन गरिएको भन्ने प्रचार झुटो भएको ओलीको भनाइ थियो ।...
बागमतीमा ६ अर्ब बजेट कटौतीको तयारी, विपद्पछिको पुननिर्माण र पुन:स्थापनामा खर्चिने
१० मंसिर, हेटौंडा । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को लागि बिनियोजित बजेट कटौतीको तयारी गरेको छ । ल्हेन्दे भोटेकोशी त्रिशूली नदीमा...
दूधको मूल्य नबढाए आन्दोलन गर्ने दुग्ध उत्पादक किसानको चेतावनी
सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी दूधको मूल्य ६५ रुपैयाँबाट बढाएर ८० रुपैयाँ कायम गर्न माग गरेका हुन्।...
स्याङ्जा नागरिकता किर्ते मुद्दा : तीन कर्मचारीसहित चार जना पुर्पक्षका लागि थुनामा
प्रहरी अनुसन्धानका आधारमा स्याङ्जा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार उनीहरूमाथि सरकारी लिखतसम्बन्धी कसुर (किर्ते गर्न नहुने)मा मुद्दा दायर गरेको थियो ।
तीन महिनादेखि शवको प्रतीक्षामा आफन्त : डीएनए मिल्यो, शव पाएनन्
डीएनए मिलेका शवसमेत कसको हो भन्ने व्यक्तिगत पहिचान गर्नुपर्ने भएपछि शव हस्तान्तरण प्रक्रिया लम्बिएको छ ।
रवि र बालेनबीच पाँच घण्टा लामो भेटवार्ता
सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा बिहीबार उनीहरूबीच करिब पाँच घण्टा छलफल भएको हो ।
चार देशमा एनभिडियाका सर्भर ढुवानी रोकियो
वासिङ्टन डीसी । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई चिप जडित कम्प्युटर सर्भर मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा पठाउन आफ्ना उत्पादन साझेदारहरूलाई रोक लगाउन निर्देशन...
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन, १२ वर्षमा १६ अर्ब खर्च
पृथ्वीको सबैभन्दा कान्छो पहाडका रूपमा चिनिएको चुरे शृङ्खला संरक्षण गर्न सरकारले आर्थिक वर्ष २०६६/६७ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन सुरु गरेको थियो ।
न्याय सेवामा एकैपटक ३१४ कर्मचारीको सरुवा सिफारिस (सूचीसहित)
न्याय सेवा आयोगले सर्वोच्च अदालतसहित विभिन्न अदालतमा कार्यरत ३१४ जना कर्मचारीको सरुवाका लागि सिफारिस गरेको छ।...
पक्राउको सूचना पाएलगत्तै भारत फरार भएका थिए पूर्वमुख्यसचिव अर्याल, भोलिमात्रै म्याद थप
यो मामलाका जानकाहरू त अर्याल श्रम सचिव हुनुभन्दा पहिला जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका बेलादेखि यो प्रकरणमा जोडिएकाहरूसँग निकट रहेर...
प्याराग्लाइडिङमा आकर्षण बढ्दो
हिमाल, तालतलैया र हरिया डाँडापाखा नियाल्दै पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न यतिबेला पर्यटक लालयित छन्।...
कांग्रेस एक भए कसैको तागतले हराउन सक्दैन: शशांक कोइराला
‘पार्टी अधिवेशन र महाधिवेशनमा नयाँ नेतृत्व चयन हुन्छ, प्रतिस्पर्धा हुन्छ। यो स्वाभाविक हो,’ कोइरालाले भने, ‘तर हामीले अधिवेशन-महाधिवेशनलाई पार्टी एकताबद्ध गराउने अवसरका रूपमा लिनुपर्छ।’...
चितवनको टाँडीमा एथरको १७औँ ‘एक्सपिरियन्स सेन्टर’ सञ्चालन
चितवन । रत्ननगरको टाँडीमा एथर इनर्जीको १७औँ ‘एक्सपिरियन्स सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले चितवन...
अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । अमेरिकन डलर साटिदिने भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भएका ३३...
राजधानी जोड्ने ‘लाइफलाइन’ धरापमा : अस्थायी मर्मतकै भर
काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँलाई देशका विभिन्न भूभागसँग जोड्ने मुख्य ‘लाइफलाइन’ का रूपमा रहेका नागढुङ्गा–मुग्लिन र नारायणगढ–मुग्लिन सडकखण्डका दर्जनौँ स्थान पहिरोको उच्च जोखिममा परेका...
अनुदानको मल दुरुपयोग गरेपछि दुई लाख जरिबाना
सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितताको आरोपमा झापाका एक पसललाई दुई लाख जरिबाना गरिएको छ ।
त्रिभुवन विमानस्थलमा यात्रुका लागि विशेष ट्रली सेवा सञ्चालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु सेवालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले विशेष ट्रली सेवा सञ्चालनमा ल्याइएको छ।...
‘नबिल एसएसई’ को पाँच वर्ष पूरा : ३१८ सामाजिक उद्यम र १९ हजारभन्दा बढी रोजगारी सिर्जना
काठमाडौँ । नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले स्थापनाको पाँच वर्ष पूरा गरेको छ...
पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा
मस्काे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बर १० मा वर्षको अन्त्यमा हुने वार्षिक पत्रकार सम्मेलन गर्ने भएका छन् । क्रेमलिनले बिहीबार दिएको जानकारीअनुसार...
स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र बलियो हुन सक्दैन : सांसद सिंह
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले आफू सधैँ स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको बताएका छन् । मेची–महाकाली पदयात्राका क्रममा बिहीवार जनकपुर पुगेका...
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्वमा इन्द्रदेव यादव
अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।...
३३ वर्षमा १५.४ वर्षले बढ्यो नेपालीको औसत आयु, पुग्यो ७३.५ वर्ष
इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसन (आईएचएमई) को ग्लोबल बर्डन अफ डिजिज स्टडी २०२३ लाई उद्धृत गर्दै प्रतिवेदनले सन् १९९० मा ५८.१ वर्ष रहेको...
स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ, संसद् छल्ने प्रवृत्ति लोकतान्त्रिक होइन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताबाट पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिहरूले आफ्नो पूरै कार्यकाल काम गर्न पाउनुपर्नेमा जोड दिँदै स्थानीय तहका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।