नेपालकै पहिलो उद्योग ‘विराटनगर जुट मिल्स’ ब्युँताउन रणनीतिक लगानीकर्तासँग आशयपत्र आह्वान
काठमाडौँ । नेपालको पहिलो आधुनिक औद्योगिक प्रतिष्ठान ‘विराटनगर जुट मिल्स लिमिटेड’ को पुनः सञ्चालन,आधुनिकीकरण तथा दीर्घकालीन व्यवस्थापनका लागि रणनीतिक लगानीकर्ताहरूसँग आशय पत्र (ईओआई) आह्वान गरिएको छ । मिल्सले २०८३ मङ्सिर ९ (तदनुसार २०२६ नोभेम्बर २५)
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →