दसौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलतर्फ सुदूरपश्चिम क्वाटर फाइनलमा
सुर्खेत । कर्णाली रङ्गशालामा भएको महिला बास्केटबलको खेलमा सुदूरपश्चिम प्रदेश क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटर फाइनलमा पुगेको हो । सुदूरपश्चिमले मधेस प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →