प्रधानमन्त्रीको चीन भ्रमण तयारी भइरहेको छ, तर मिति तोकिएको छैन : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको चीन भ्रमणको मिति तोक्न बाँकी रहेको बताएका छन् । आइतबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ का मतदातासँगको भेटघाटका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले भारत भ्रमणपछि चीन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →