जाजरकोटको नलगाडमा एमालेको अभिमुखीकरण अभियान
जाजरकोट । नेकपा (एमाले) को मिसन पार्टी जागरण अभियानअन्तर्गत जाजरकोटको नलगाडमा नगर कमिटी बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बैठकले पार्टीका तत्कालीन दुई कार्यभार र १५ कामलाई केन्द्रमा राखेर स्थानीय निर्वाचन लक्षित कार्ययोजना निर्माण
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →