कांग्रेस सम्पत्ति छानबिनका लागि तयार छ, तर दुःख दिने नियत राखिए स्वीकार्य छैन : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई आग्रह गर्दै त्यो छानबिन निष्पक्ष हुनुपर्ने बताएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौँ’ अभियानअन्तर्गत
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →