THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 29 November 2026
← सबै समाचारमा फर्कनुहोस्

गगन थापाको चुनौती : मेरो कहीं कतै सरकारले चाहन्छ, अनुसन्धान गर्छ भने गरोस्

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टीको सबैभन्दा ठूलो पुजी मोरल क्यापिटल रहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो सबैभन्दा ठूलो स्ट्रेन्थ यही हो । हाम्रो सबैभन्दा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →