एनपीएल खेल्न नेपाल आइपुगे शाकिब अल हसन
काठमाडौँ । बङ्गलादेशका अनुभवी अलराउन्डर शाकिब अल हसन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आइपुगेका छन् । उनी यस सिजन पोखरा...
दसैँ मनाउना साथ भारत फर्किँनेको ओइरो
धनगढी । सुदूरपश्चिमका सीमा नाकामा यतिबेला भारततिर जाने नेपालीको लस्कर देखिन्छ । दसैँ मनाएर कमाइका लागि भारत जाने नेपालीको चहलपहल अहिले सुदूरपश्चिमका सीमा नाकामा...
काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : डंगोल
८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली र सम्पदाहरू केवल भौतिक संरचना मात्र नभई यहाँको विशिष्ट जीवनशैली भएकाले...
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताइन्।...
६७ वर्षे जंग गिरीको सक्रिय जीवन: ७७५ रुपैयाँको बिचारी जागिरदेखि कृषि उद्यमीसम्म
फलफूल खेतीसँगै पशुपालन पनि गिरीको आम्दानीको अर्को आधार हो। उनले ९५ हजार रुपैयाँमा भैँसी खरिद गरेका थिए।...
अपेक्षा र चुनौतीका चाङबिच चलचित्र विकास बोर्डको नेतृत्वमा मनिष पण्डित
काठमाडौँ । बाहिर जतिसुकै ठुला बहस र नारा लगाइए पनि नेपाली चलचित्र क्षेत्रमा दशकौँदेखि आधारभूत संरचनात्मक सुधार हुन सकेको छैन । हरेक पटक चलचित्र...
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढीसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता
८ कात्तिक, धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी...
अउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४ दशमलव २ अर्ब डलर लगानी गर्ने
जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड...
अर्थमन्त्रालय अन्तर्गतका ५ सहसचिव रिक्त, दुई निकायमा छैनन् प्रमुख
‘निमित्तको जिम्मेवारी दिएर दैनिक काम चलाउन सकिन्छ। तर, महत्त्वपूर्ण नीतिगत निर्णय गर्नुपर्ने विषयमा नियमित प्रमुख नहुँदा प्रक्रिया सहज नहुन सक्छ,’ मन्त्रालयका एक अधिकारीले भने।
बंगालको खाडीमा बलियो बन्दैछ पानी पार्ने प्रणाली, नेपालमा बिहीबारदेखि वर्षा हुन सक्ने
'नेपाल आइपुग्दा यसको भारी वर्षा हुने मात्रा अझ बढी देखिन्छ,' पोखरेलले भनेका छन्।
दसैँपछि साँच्चै चलायमान हुन्छ त अर्थतन्त्र ?
काठमाडौँ । महान् चाड दसैँ सांस्कृतिक पर्वमात्र नभएर सिङ्गो देशको अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा ठुलो आर्थिक सिजन पनि हो । दसैँमा आफ्नो क्षमता अनुसार...
खानपान र जीवनशैलीमा ध्यान दिँदा टाइप २ मधुमेहलाई उल्ट्याउन सकिन्छ ?
हामीले दैनिक जीवनमा अपनाउने खानपान जीवनशैली परिवर्तन गरेर, टाइप २ मधुमेहलाई मधुमेह नभएको अवस्थामा फर्काउन सकिन्छ होला त ? सकिन्छ ! तर यसका लागि...
नेपालको पहिलो समस्या रोजगारी: कुलमान
घिसिङले रोजगारीको समस्या समाधान गर्ने रोडम्याप उज्यालो नेपालले बनाएको बताए ।
‘कैदहद पाएका कैदीहरूलाई प्यारोलको सुविधा रोक्न मिल्दैन’
ठूलो कैदमा सानो सजाय गाभिने ‘कैद हद’लाई सुविधा भन्न नमिल्ने व्याख्यासहित सर्वोच्च अदालतले मापदण्ड पुरा गरेका कैदीहरूलाई प्यारोलको सुविधाबारे निर्णय गर्न आदेश दिएको हो...
अध्ययनको खुलासा : गाँजा कानुनी बनेपछि मुटु रोगका बिरामी बढे
अनुसन्धानकर्ताहरूले मुटुको धड्कन अनियमित हुने समस्या, मुटुले शरीरमा पर्याप्त रगत पठाउन नसक्ने अवस्था, हृदयाघात, मस्तिष्कमा रगतको आपूर्ति रोकिने समस्या, रक्तनलीमा रगत जम्ने समस्या र...
आन्द्रे रसेल एनपीएल खेल्न नेपाल आइपुगे
काठमाडौँ । वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आइपुगेका छन् । उनी आइतबार दिउँसो त्रिभुवन...
यो वर्षको विशिष्ट प्रतिभा पुरस्कार शिवशंकर थापा मगर र चन्द्र रानाहँछालाई
८ कात्तिक, काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका गीतकार शिवशंकर थापा मगर र खोटाङका कवि चन्द्र रानाहँछालाई दिने...
नेकपाको जागरण अभियानले विगतका निराशाजनक नतिजा उल्टाउला ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मजबुत संगठन निर्माण तथा पार्टी रूपान्तरण सम्बन्धी ठुल्ठुला राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै आएको छ । तर, हरेक...
दसैँको समयमा कर्णालीमा ६५ वटा सवारी दुर्घटना, ६ जनाको मृत्यु
सुर्खेत । दसैँको अवधिमा कर्णाली प्रदेशमा ६५ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार, घटस्थापनाको...
व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!
रेल स्टेसन परिसरमा नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।