दसैँ मनाउना साथ भारत फर्किँनेको ओइरो
धनगढी । सुदूरपश्चिमका सीमा नाकामा यतिबेला भारततिर जाने नेपालीको लस्कर देखिन्छ । दसैँ मनाएर कमाइका लागि भारत जाने नेपालीको चहलपहल अहिले सुदूरपश्चिमका सीमा नाकामा बढेको छ । कैलालीको जानकी गाउँपालिका–३ का मनिष थापा दसैँ मनाएर भारत
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →