बैतडीमा भूकम्प
बैतडीमा भूकम्प गएको छ।
मोटरसाइकल र मोबाइल चोरीको आरोपमा ५ जना पक्राउ
मोटरसाइकल र मोबाइल चोरी गरेको आरोपमा कैलाली प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
एनपिएल खेल्न नेपाल आइपुगे अलराउन्डर आन्द्रे रसेल, सजिए नेपाली टोपीमा
एनपिएलको तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
कांग्रेसको वरिष्ठ उपसभापति अब नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने
काठमाडौँ । यसअघि उपसभापतिको नेतृत्वमा रहने नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको संयोजकत्वमा हुने भएको छ । कांग्रेसले १५औँ महाधिवेशनमा...
रास्वपामा खगेन्द्रको इन्कारी पत्र: प्रहरीमा भ्रष्टाचारसम्बन्धी विषय उठाएपछि आफूमाथि प्रहार भइरहेको दाबी
अनुशासन आयोगले गठन गरेको समितिसमक्ष सुनारले विवादित अडियोमा सुनिएको बोली आफ्नो नभएको जिकिर गरेका हुन्।...
मध्यावधि चुनावअघि ट्रम्पमाथि ओबामाको प्रहार
नोभेम्बर ३ मा हुने चुनावअघि डेमोक्रेटिक पार्टीका उम्मेदवारको पक्षमा प्रचारमा उत्रिएका ओबामाले ट्रम्प प्रशासनमाथि भ्रष्टाचार, नीतिगत कमजोरी र अनावश्यक विषयमा ध्यान केन्द्रित गरेको आरोप...
सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु
सप्तकोशी नदीमा मोटरबोट पल्टिँदा तीन जना यात्रुको मृत्यु भएको छ।
भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, ४० प्रहरी घाइते
काठमाडाैँ । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।...
कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे
आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।...
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो : स्वास्थ्यमन्त्री मेहता
धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छन् ।...
मेची–महाकाली पदयात्राको औचित्य
पदयात्राको महत्व यसले कति दूरी पार गर्छ, कति मानिस सहभागी हुन्छन् वा कति चर्चा बटुल्छ भन्नेमा मात्र निर्भर हुँदैन । यसबाट उठेका मुद्दाले नीति,...
२४ घण्टामा सवारी दुर्घटनामा १० जनाको मृ*त्यु
नेपाल प्रहरीका अनुसार सातै प्रदेश र काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका हुन्।...
एनपीएल खेल्न नेपाल आइपुगे शाकिब अल हसन
काठमाडौँ । बङ्गलादेशका अनुभवी अलराउन्डर शाकिब अल हसन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आइपुगेका छन् । उनी यस सिजन पोखरा...
दसैँ मनाउना साथ भारत फर्किँनेको ओइरो
धनगढी । सुदूरपश्चिमका सीमा नाकामा यतिबेला भारततिर जाने नेपालीको लस्कर देखिन्छ । दसैँ मनाएर कमाइका लागि भारत जाने नेपालीको चहलपहल अहिले सुदूरपश्चिमका सीमा नाकामा...
काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : डंगोल
८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली र सम्पदाहरू केवल भौतिक संरचना मात्र नभई यहाँको विशिष्ट जीवनशैली भएकाले...
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताइन्।...
६७ वर्षे जंग गिरीको सक्रिय जीवन: ७७५ रुपैयाँको बिचारी जागिरदेखि कृषि उद्यमीसम्म
फलफूल खेतीसँगै पशुपालन पनि गिरीको आम्दानीको अर्को आधार हो। उनले ९५ हजार रुपैयाँमा भैँसी खरिद गरेका थिए।...
अपेक्षा र चुनौतीका चाङबिच चलचित्र विकास बोर्डको नेतृत्वमा मनिष पण्डित
काठमाडौँ । बाहिर जतिसुकै ठुला बहस र नारा लगाइए पनि नेपाली चलचित्र क्षेत्रमा दशकौँदेखि आधारभूत संरचनात्मक सुधार हुन सकेको छैन । हरेक पटक चलचित्र...
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढीसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता
८ कात्तिक, धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी...
अउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४ दशमलव २ अर्ब डलर लगानी गर्ने
जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड...
अर्थमन्त्रालय अन्तर्गतका ५ सहसचिव रिक्त, दुई निकायमा छैनन् प्रमुख
‘निमित्तको जिम्मेवारी दिएर दैनिक काम चलाउन सकिन्छ। तर, महत्त्वपूर्ण नीतिगत निर्णय गर्नुपर्ने विषयमा नियमित प्रमुख नहुँदा प्रक्रिया सहज नहुन सक्छ,’ मन्त्रालयका एक अधिकारीले भने।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।