अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट...
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजा अर्चना
भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजा...
नेपाली साहित्यका १० उत्कृष्ट पुस्तक
नेपाली साहित्यका उत्कृष्ट कृतिहरूले नेपालको इतिहास, संस्कृति, सामाजिक यथार्थ, प्रेम, संघर्ष र मानवीय संवेदनालाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।...
एनपिएल खेल्न नेपाल आइपुगे वेस्ट इन्डिज स्टार आन्द्रे रसेल
वेस्ट इन्डिजका विश्वचर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न आइतबार नेपाल आइपुगेका छन्।...
एनपीएलमा आफूलाई मनपर्ने टिमको लोगो अंकित एक्स्ट्रिम क्यान
८ कात्तिक, काठमाडौं । क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन् । कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानबाटै...
तस्बिरमा हेर्नुहोस् एनपीएलमय कीर्तिपुर
काठमाडौँ । भोलिदेखि सुरु हुने नेपाल प्रिमियर लिगको रौनकले कीर्तिपुरलाई छपक्कै छोपेको छ । अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौँको कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय...
पोलियोविरुद्धको जित र बाँकी जिम्मेवारी
नेपालमा लामो समयदेखि पोलियोका बिरामी नदेखिँदा यो रोग अब विगतको विषयजस्तो लाग्न सक्छ । तर अफगानिस्तान वा पाकिस्तानमा कुनै बच्चालाई पोलियो हुँदा त्यसको सरोकार...
आफ्नै टिमको एक्स्ट्रिम क्यान, आफ्नै टिमलाई समर्थन
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई थप विशेष बनाउन एक्स्ट्रिमले सातवटा टोलीको लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ।...
मोटरसाइकल र मोबाइल चोरीको आरोपमा ५ जना पक्राउ
मोटरसाइकल र मोबाइल चोरी गरेको आरोपमा कैलाली प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
एनपिएल खेल्न नेपाल आइपुगे अलराउन्डर आन्द्रे रसेल, सजिए नेपाली टोपीमा
एनपिएलको तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
कांग्रेसको वरिष्ठ उपसभापति अब नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने
काठमाडौँ । यसअघि उपसभापतिको नेतृत्वमा रहने नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको संयोजकत्वमा हुने भएको छ । कांग्रेसले १५औँ महाधिवेशनमा...
रास्वपामा खगेन्द्रको इन्कारी पत्र: प्रहरीमा भ्रष्टाचारसम्बन्धी विषय उठाएपछि आफूमाथि प्रहार भइरहेको दाबी
अनुशासन आयोगले गठन गरेको समितिसमक्ष सुनारले विवादित अडियोमा सुनिएको बोली आफ्नो नभएको जिकिर गरेका हुन्।...
मध्यावधि चुनावअघि ट्रम्पमाथि ओबामाको प्रहार
नोभेम्बर ३ मा हुने चुनावअघि डेमोक्रेटिक पार्टीका उम्मेदवारको पक्षमा प्रचारमा उत्रिएका ओबामाले ट्रम्प प्रशासनमाथि भ्रष्टाचार, नीतिगत कमजोरी र अनावश्यक विषयमा ध्यान केन्द्रित गरेको आरोप...
सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु
सप्तकोशी नदीमा मोटरबोट पल्टिँदा तीन जना यात्रुको मृत्यु भएको छ।
भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, ४० प्रहरी घाइते
काठमाडाैँ । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।...
कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे
आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।...
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो : स्वास्थ्यमन्त्री मेहता
धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छन् ।...
मेची–महाकाली पदयात्राको औचित्य
पदयात्राको महत्व यसले कति दूरी पार गर्छ, कति मानिस सहभागी हुन्छन् वा कति चर्चा बटुल्छ भन्नेमा मात्र निर्भर हुँदैन । यसबाट उठेका मुद्दाले नीति,...
२४ घण्टामा सवारी दुर्घटनामा १० जनाको मृ*त्यु
नेपाल प्रहरीका अनुसार सातै प्रदेश र काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका हुन्।...
एनपीएल खेल्न नेपाल आइपुगे शाकिब अल हसन
काठमाडौँ । बङ्गलादेशका अनुभवी अलराउन्डर शाकिब अल हसन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आइपुगेका छन् । उनी यस सिजन पोखरा...
दसैँ मनाउना साथ भारत फर्किँनेको ओइरो
धनगढी । सुदूरपश्चिमका सीमा नाकामा यतिबेला भारततिर जाने नेपालीको लस्कर देखिन्छ । दसैँ मनाएर कमाइका लागि भारत जाने नेपालीको चहलपहल अहिले सुदूरपश्चिमका सीमा नाकामा...
काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : डंगोल
८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली र सम्पदाहरू केवल भौतिक संरचना मात्र नभई यहाँको विशिष्ट जीवनशैली भएकाले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।