THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 19 September 2026
रातोपाटी

१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् १५औँ महाधिवेशनमा महामन्त्री पदका आकाङ्क्षी नैनसिंह महरले आगामी महाधिवेशन केवल नेतृत्व छान्ने विषय मात्र नभई पार्टीलाई समयानुकूल...

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान । इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति...

SF

पशुपतिनाथले जुराएको त्यो सम्बन्ध

तर मेरो मनका लागि त्यो दिन अलि फरक थियो।

भदौमा पाँच अर्बको विद्युत् निर्यात

३ असोज, काठमाडौं । गत भदौमा पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा...

एआईको एउटा गल्ती : अन्तिम समयमा टर्‍यो अमेरिका र चीनबिचको भयानक सैन्य टकराब

वासिङ्टन डिसी । कृत्रिम बौद्धिकता (एआई) को सहयोगमा तयार पारिएको एउटा गलत गुप्तचर प्रतिवेदनका कारण अमेरिकी सेना चिनियाँ पानीजहाजमाथि कारबाही गर्नबाट अन्तिम समयमा रोकिएको...

डोनाल्ड ट्रम्पले भने– मेरो छोराले रुसी व्यवसायीको पैसा फिर्ता गर्छन्

३ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना छोरा डोनाल्ड ट्रम्प जुनियरले रुसी ओलिगारकको पैसा फिर्ता गर्ने बताएका छन् । ट्रम्प जुनियरले बहामासमा...

गण्डकी प्रदेशमा पनि मनाइयो संविधान दिवस (तस्बिरहरू)

पोखरा । संविधान दिवस, २०८३ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा विशेष समारोह सम्पन्न भएको छ। शनिबार संविधान दिवस अवसरको विशेष समारोह सम्पन्न...

पुराना प्रविधिबाटै ३–एनएमभन्दा साना चिप बनाउने बाटोमा चीन

अमेरिकाले लगाएको प्रतिबन्धका कारण अत्याधुनिक ईयूभी उपकरण नपाएपछि चीनले पुराना प्रविधि प्रयोग गरेर ३–एनएमभन्दा साना चिप निर्माण गर्ने कार्य थालेको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले...

सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो :  राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले नेपालमा सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गरेको बताएका छन् ।...

संघीयताको जस लिन होडबाजी

संविधान जारी भएको ११ वर्ष पुग्दै गर्दा संघीयता स्थापनाको राजनीतिक श्रेय कसले लिने भन्ने बहस फेरि सतहमा आएको छ।...

संविधानमा भएको व्यवस्थाभन्दा दायाँ बायाँ गर्ने छुट हामी कसैलाई पनि हुँदैन : अध्यक्ष दाहाल

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२ सालमा संविधानसभाबाट नेपालको संविधान जारी भई कार्यान्वयनका ११ वर्ष व्यतीत हुँदा यसमाथिको समीक्षा सुरु भएको छ।...

चन्द्रमामा मस्कले बनाउने भनेको ‘सेल्फ-ग्रोइङ’ सहरलाई पुग्ने पानी पर्याप्त छैन : अध्ययन

उनीहरूले चन्द्रमामा करिब तीन करोड ४० लाख टन पानी रहेको अनुमान गरेका छन्। तर यो अनुमान कम हुन सक्ने भन्दै अध्ययनमा एक अर्ब टन...

ललित मोदीको बायोपिकमा देखिदै छन् रणवीर ?

यसमा ललितको भूमिकामा अभिनेता रणवीर सिंह देखिने चर्चा छ।

सत्ता समीकरण फेरिँदा कर्णालीका संसदीय समिति लथालिङ्ग

सुर्खेत । कर्णाली प्रदेशमा भइरहने सरकार फेरबदलको प्रत्यक्ष असर प्रदेश सभाका संसदीय समितिहरूमा परेको छ । पटक–पटक फेरिने सत्ता समीकरणका कारण संसदीय समितिहरू कतै...

मतभिन्नता बिर्सेर अधिवेशनमा सहभागी बनौं : भुसाल

३ असोज, अर्घाखाँची । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका नेता...

साइबर सुरक्षा परीक्षणका क्रममा जेमिनाईद्वारा ३ कम्पनी ह्याक

३ असोज, काठमाडौं । गुगलको जेमिनाई मोडलले आफ्नो साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा इन्टरनेटमा पहुँच बनाएर अन्य कम्पनीहरू ह्याक गरेको छ। गुगलको एआई प्रणालीले...

शेखर कोइरालाको क्षेत्रमा सुरु भएन वडा अधिवेशन

३ असोज, विराटनगर । नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ मा रहेका वडाहरूको अधिवेशन अन्योलमा परेको छ । कांग्रेसले आज देशभर वडा अधिवेशन गर्दैछ...

माथिल्लो त्रिशूली– १ मा आज थप ११ वटा शव फेला

नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ ।

सिरहामा करेन्ट लागेर युवकको मृत्यु

सिरहा। सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। सिरहा नगरपालिका–१९ का ३५ वर्षीय सञ्जय यादवको खेतमा पानी पठाउने क्रममा...

चितवन राष्ट्रिय निकुञ्जको ‘रोनाल्डो’ हात्ती करेन्ट लागेर मरेको पुष्टि

३, असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ । आज बिहान बिसहजारी...

३५ जिल्लाहरूमा कांग्रेस वडा अधिवेशन हुँदै, ३९ जिल्लाहरूमा आइतबार

३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज (शनिबार) ३५ जिल्लाहरूमा वडा अधिवेशन भइरहेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ७७ मध्ये...

माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट ११ वटा शव निकालियो

रसुवा। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा थप ११ वटा शव फेला...

SF

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

कैलालीमा एक जना मृत भेटिए

३ असोज, धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–२ तेघरीमा शनिबार बिहान बैतडीको बासुलिङ्गका ३९ वर्षीय हिमालबहादुर चन्द मृत...

राष्ट्र बैंकलाई सरकारको लाचार छाया बनाउन खोजियो :  डा.खतिवडा

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा.युवराज खतिवडाले वर्तमान सरकारले कानुन नै परिवर्तन गरेर नेपाल राष्ट्र बैंकको स्वायत्तता कमजोर बनाउन खोजेको आरोप लगाएका छन् ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।