THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 19 September 2026
रातोपाटी

करेन्ट लागेर मरेको आशङ्का गरिएको ‘रोनाल्डो’को धार्मिक विधिअनुसार अन्त्येष्टि

चितवन। चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ । करिब ५३ वर्ष उमेरको रोनाल्डो विषहजारी पोस्ट...

संविधान दिवस : बागमती प्रदेश संरचना निर्माणदेखि सेवा विस्तारसम्म

हेटौँडा । नेपालको संविधान २०७२ ले सङ्घीय शासन प्रणालीअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना व्यवस्था गरेपछि सुरु भएको बागमती प्रदेश...

अज्ञातलाई सम्झिनु इतिहास उल्ट्याउनु होइन, फराकिलो बनाउनु हो

हामीले स्कुलका किताबमा पृथ्वीनारायण शाह पढ्यौँ । सेनापति पढ्यौँ । युद्धहरू पढ्यौँ । तर त्यो युद्धमा हिँड्ने सबै मानिसको कथा पढेनौँ ।

एमाले आफ्नै बाटो हिँड्छ, खुट्टा तान्दै गर : ओली

ओलीले आफू रोएको, पार्टीको नाम र चुनाव चिह्नसमेत गुम्ने अवस्था आएको भन्दै निराश भएकोजस्ता समाचार प्रकाशित भएको भन्दै सञ्चारमाध्यमप्रति व्यंग्य गरे।...

देउवालाई महाधिवेशनको प्रमुख अतिथि बनाउने गगनको तयारी

थापाले असोज १६ गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनमा कांग्रेसको विभिन्न पुस्तालाई समेटेर अघि बढ्ने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए।...

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौँ । नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनोट प्रक्रिया आजदेखि सुरु भएको छ । निमा एजुसेशन फाउण्डेसनले आज यहाँ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कुरुक्षेत्रमा रत्नोत्पन्न तनाव

कुरु अधिराज्यको ऐतिहासिक ऐश्वर्य जे–जस्तो भएपनि तत्कालीन अवस्थामा इन्द्रप्रस्थ एउटा अनुकूल मौसमले परिपूर्ण पर्यटकीय क्षेत्रमात्र थियो । कुनै समय कुरुवंशीय वैभव, राजनीतिक प्रभुत्व र...

महाधिवेशन गराउन देउवा पक्षले दोलखामा तोक्यो संयोजक र सहसंयोजक

३ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि दोलखामा संयोजक र सहसंयोजक तोेकेको छ । इतर समूहको १५ औं केन्द्रीय महाविधेशन तयारी समितिका संयोजक डा.

बाढी पीडितको सहयोगका लागि संविधान दिवसमा साइकल र्‍याली

ललितपुर । संविधान दिवसको अवसर पारेर बाढी पहिरो प्रभावित नागरिकको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले साइकल र्‍याली आयोजना...

संविधान दिवस : पिछडिएको वर्गका लागि अधिकार र पहिचानको आधार

संविधान निर्माण भएसँग मुलुकमा सङ्घीयता लागू भयो। संविधान जारी भएपश्चात् पाँच विकास क्षेत्र र १४ अञ्चललाई सात प्रदेशमा विभाजन गरियो।...

रसुवा बाढी प्रभावितलाई सहयोग जुटाउन पोर्चुगलमा बिक्री भयो रोनाल्डोको जर्सी

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका कैलालीको गौरीगङ्गा नगरपालिका–८ बढैपुरका ३१ वर्षीय राज कलेलले क्रिस्टियानो रोनाल्डोले हस्ताक्षर गरेको जर्सी २ लाख १० हजारमा बिक्री गरेका...

ग्यासको लास

पेटमा भोक छ ग्यासको सिलिन्डरले देह त्याग गरिसक्यो भान्सामा शोक छ । परिस्थितिको दास काँधमा बोकेर रित्तो सिलिन्डरको लास लाचार म, भौँतारी रहेँ सडकका गल्ली–गल्लीहरूमा बोकेर झीनो आस । विद्यानाश !

काँसका फूलले छोपिँदै राजधानीका डाँडाकाँडा (तस्बिरहरू)

काठमाडौँ। मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला डाँडाकाँडा, मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन् । सेता र आकर्षक...

पाँचपोखरी : जहाँ प्रकृतिसँगै भेटिन्छ हिमाली जीवन

कतै भेडाका बथान बाटो काटिरहेका भेटिन्थे। कतै चौरीगाईले घण्टी बजाउँदै गोठतिर फर्किरहेका देखिन्थे। हरियो पाखामा चरिरहेका भेडा र चौरीका दृश्यले पाँचपोखरीको सौन्दर्यलाई अझ जीवन्त...

SF

कांग्रेसको वडा अधिवेशन सुरू, गगनले गरे मनोनयन दर्ता (तस्बिरहरू)

गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्षमुनिका एक युवासहित सात जना वडा सदस्यमा निर्वाचित हुनेछन्।

आर्मीको पोष्टमा लगिएको विद्युत प्रवाहबाट ‘रोनाल्डो’ हात्तीको मृ*त्यु

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरका अनुसार नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट लाग्दा घटनास्थलमै हात्तीको मृ*त्यु भएको हो।...

ट्रम्पको नयाँ कदमले भारत र चीनमाथि १०० प्रतिशतसम्म कर लगाउने बाटो खुल्यो

यससँगै रूसबाट तेल तथा ग्यास खरिद गर्ने प्रमुख देशहरूमाथि १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउन सक्ने अधिकार अमेरिकी राष्ट्रपतिलाई प्राप्त भएको छ।...

१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् १५औँ महाधिवेशनमा महामन्त्री पदका आकाङ्क्षी नैनसिंह महरले आगामी महाधिवेशन केवल नेतृत्व छान्ने विषय मात्र नभई पार्टीलाई समयानुकूल...

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान । इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति...

SF

पशुपतिनाथले जुराएको त्यो सम्बन्ध

तर मेरो मनका लागि त्यो दिन अलि फरक थियो।

भदौमा पाँच अर्बको विद्युत् निर्यात

३ असोज, काठमाडौं । गत भदौमा पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा...

एआईको एउटा गल्ती : अन्तिम समयमा टर्‍यो अमेरिका र चीनबिचको भयानक सैन्य टकराब

वासिङ्टन डिसी । कृत्रिम बौद्धिकता (एआई) को सहयोगमा तयार पारिएको एउटा गलत गुप्तचर प्रतिवेदनका कारण अमेरिकी सेना चिनियाँ पानीजहाजमाथि कारबाही गर्नबाट अन्तिम समयमा रोकिएको...

डोनाल्ड ट्रम्पले भने– मेरो छोराले रुसी व्यवसायीको पैसा फिर्ता गर्छन्

३ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना छोरा डोनाल्ड ट्रम्प जुनियरले रुसी ओलिगारकको पैसा फिर्ता गर्ने बताएका छन् । ट्रम्प जुनियरले बहामासमा...

गण्डकी प्रदेशमा पनि मनाइयो संविधान दिवस (तस्बिरहरू)

पोखरा । संविधान दिवस, २०८३ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा विशेष समारोह सम्पन्न भएको छ। शनिबार संविधान दिवस अवसरको विशेष समारोह सम्पन्न...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।