एआईको एउटा गल्ती : अन्तिम समयमा टर्यो अमेरिका र चीनबिचको भयानक सैन्य टकराब
वासिङ्टन डिसी । कृत्रिम बौद्धिकता (एआई) को सहयोगमा तयार पारिएको एउटा गलत गुप्तचर प्रतिवेदनका कारण अमेरिकी सेना चिनियाँ पानीजहाजमाथि कारबाही गर्नबाट अन्तिम समयमा रोकिएको तथ्य सार्वजनिक भएको छ । अमेरिकी सेनाभित्र एआईको प्रयोग तीव्र रूपमा विस्तार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →