सिरहामा करेन्ट लागेर युवकको मृत्यु
सिरहा। सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। सिरहा नगरपालिका–१९ का ३५ वर्षीय सञ्जय यादवको खेतमा पानी पठाउने क्रममा मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो। मोटर चलाउने क्रममा करेन्ट लागेका यादवको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →