THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 21 November 2026
SF
सेतोपाटी

हिउँको बाटो हुँदै भैरवकुण्डसम्म

फाप्रेको पहिलो अनुभव, उच्च हिमालमा ठिङ्ग उभिरहेका सल्लाहरू, उबडखाबड कच्ची बाटोको उकालो यात्रा र सरसर लागिरहने चिसो बतासले तानिरहन्छ एकोहोरो।

निखिल चौधरी चम्किएपछि पहिलो टी–२० अस्ट्रेलियाको रोमाञ्चक जित

मेलबर्न । मेलबर्न क्रिकेट ग्राउन्डमा सम्पन्न पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली अस्ट्रेलियाले इंग्ल्यान्डमाथि १ बल बाँकी छँदा ३ विकेटको रोमाञ्चक जित हात पारेको...

१० ओभरमा लुम्बिनीको स्कोर ७४ रन, डिकवेला र रोहित क्रिजमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले १० ओभरको समाप्तिमा २ विकेट गुमाएर ७४ रन बनाएको छ । दोस्रो विकेटका रूपमा...

राष्ट्रपति पौडेल र जापानी उपमन्त्रीबिच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजिइ काजुहिरोले शिष्टाचार भेटवार्ता गरेका छन्। शनिबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको भेटवार्तामा नेपाल...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

५ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–जापान...

एनपिएल फाइनल : सुरुवाती झट्कापछि सम्हालिँदै लुम्बिनी, ७ ओभरमा ५२ रन

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गरिरहेको लुम्बिनी लायन्सले सुरुवाती झट्का बेहोरे पनि इनिङ्स सम्हाल्दै अर्धशतक पूरा गरेको छ।...

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

काठमाडाैँ । यमन र आसपासका क्षेत्रमा सैन्य गतिविधि तथा आक्रमण तीव्र बन्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो...

कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

कृषि ज्ञान केन्द्रले हरेक वर्ष सिँचाइ सुविधा विस्तार गर्दै गएकाले पनि उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्रको भनाइ छ ।

महेश बस्नेतको टिप्पणी– अहिलेको सरकार बर्खामा उमिएको चुच्चे च्याउ हो

५ मंसिर, काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले केपी शर्मा ओलीको विकल्प नभएको दाबी गरेका छन् । एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर्स...

SF

धरानमा पुल भत्किएको दुई वर्षपछि निर्माण सुरू, श्रेय लिन राजनीतिक दलबीच होड

मदन भण्डारी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ स्थित तीनढ्वाङ्गे खहरे खोलामा पुल भत्किएको दुई वर्षपछि नयाँ पुल निर्माण सुरु भएको छ।

दोलखामा थामी सङ्घको राष्ट्रिय अधिवेशन, १९ मङ्सिरमा ओलीले उद्घाटन गर्ने

काठमाडौँ । नेपाल लोकतान्त्रिक थामी सङ्घको प्रथम राष्ट्रिय अधिवेशन थामी समुदायको उद्गम जिल्ला दोलखामा हुने भएको छ । एमाले सम्बद्ध सो सङ्गठनको अधिवेशन उद्घाटन...

पावरप्लेमा लुम्बिनीले गुमायो २ विकेट, बनायो ३७ रन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले पावरप्लेमा २ विकेट गुमाएर ३७ रन बनाएको छ । लुम्बिनीले दोस्रो विकेटका रूपमा ओपनर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

लुम्बिनीको दोस्रो विकेट पतन, २१ रनमा डार्सी सर्ट आउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले दोस्रो विकेट गुमाएको छ । ३५ रन बनाउँदा डार्सी सर्ट आउट भएका हुन् ।...

श्रमिकको अधिकार र निर्माण व्यवसायीमाथि थपिँदो आर्थिक भार

नेपाल सरकारले २०८३ कात्तिक १७ गते मन्त्रिपरिषद्को निर्णयबाट ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ पारित गर्‍यो। सार्वजनिक खरिद ऐन, २०६३...

एनपीएल फाइनल : लुम्बिनी भर्सेस सुदूरपश्चिम भिडन्त (LIVE UPDATES)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ/फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई...

आप्रवासीको दोधार मनोविज्ञान उधिन्ने ‘यता कि उता ?’

शरद पराशर मरहट्टाको कविता सङ्ग्रह ‘यता कि उता ?’ ले जन्मभूमि र कर्मभूमिबीच अल्झिएको आप्रवासी नेपालीको अस्तित्वगत सङ्कट, पहिचानको द्वन्द्व र आन्तरिक संवेदनालाई गहिरोसँग...

श्रीमानसँगै प्रेमी पनि ‘म्यानेज’ गर्ने दुई बच्चाकी आमा!

उनले दुवै पुरुषको जिम्मेवारी र समयसमेत बाँडफाँट गरेर प्रहरीलाई ड्युटी चार्ट बुझाएपछि घटना चर्चामा आएको छ।...

काठमाडौंबाट बेपत्ता धनुषाका किशोर बनारसमा भेटिए

चन्दनले आफू काठमाडौंबाट बेपत्ता भएपछि कसरी बनारस पुगे भन्ने थाहा आफूले नपाएको परिवारलाई सुनाएका छन् ।

अमेरिकी युद्धपोत ट्रम्पको नाममा नामकरण गर्ने चर्चा रोकियो, भान्से सैनिककै नाममा राखियाे नाम

काठमाडौँ । अमेरिकी नौसेनाले अश्वेत सैनिक डोरिस मिलरको सम्मानमा नामकरण गर्न लागिएको विमानवाहक युद्धपोतको नाम परिवर्तन नगर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सीमान्त साहित्य सम्मेलन : जुम्लाले जुराएको भेट

कुटिरो रिसर्च सेन्टरले जुम्लामा आयोजना गर्न लागेको सीमान्त साहित्य सम्मेलनको निम्तो झापासम्म आइपुग्यो, अर्थात् मसम्म आइपुग्यो। जिन्दगीका बाह्र वर्ष नेपालबाहिर बिताएकी मेरा लागि जुम्ला...

राष्ट्रपति डराएर संसद् विघटन गरे, सर्वोच्च फैसला नगरी चुप बस्यो: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको र सर्वोच्च अदालतले मुद्दामा समयमै फैसला नगरी चुप...

SF

ट्रम्पले जेसुकै भनुन् पुटिन हत्यारा हुन्– जेलेन्स्की

चीनमा भेटवार्ताका क्रममा ट्रम्पले पुटिनलाई मित्र भनेका थिए। जेलेन्स्कीले भने पुटिन विश्वका धेरै मानिसहरूका लागि हत्यारा रहेको बताएका हुन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।