पावरप्लेमा लुम्बिनीले गुमायो २ विकेट, बनायो ३७ रन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले पावरप्लेमा २ विकेट गुमाएर ३७ रन बनाएको छ । लुम्बिनीले दोस्रो विकेटका रूपमा ओपनर डार्सी सर्टलाई गुमाएको हो । उनी २१ रन बनाएर आउट भए ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →