दोलखामा थामी सङ्घको राष्ट्रिय अधिवेशन, १९ मङ्सिरमा ओलीले उद्घाटन गर्ने
काठमाडौँ । नेपाल लोकतान्त्रिक थामी सङ्घको प्रथम राष्ट्रिय अधिवेशन थामी समुदायको उद्गम जिल्ला दोलखामा हुने भएको छ । एमाले सम्बद्ध सो सङ्गठनको अधिवेशन उद्घाटन आगामी १९ मङ्सिरमा अध्यक्ष केपी शर्मा ओलीले सदरमुकाम चरिकोटमा गर्ने कार्यक्रम
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →