अमेरिकी युद्धपोत ट्रम्पको नाममा नामकरण गर्ने चर्चा रोकियो, भान्से सैनिककै नाममा राखियाे नाम
काठमाडौँ । अमेरिकी नौसेनाले अश्वेत सैनिक डोरिस मिलरको सम्मानमा नामकरण गर्न लागिएको विमानवाहक युद्धपोतको नाम परिवर्तन नगर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा उक्त युद्धपोतको नाम राख्ने विषयमा आन्तरिक छलफल भएको खबर सार्वजनिक भएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →