सिजनकै मुखमा पर्यटनमा धक्का, लयमा फर्काउन के गर्ने ?
काठमाडौँ । रसुवा बाढीले नेपाली पर्यटनको मुख्य सिजनको सुरुवातमै धक्का लागेको छ । यसका कारण नेपाल भ्रमणको अग्रिम बुकिङ गरेका केही पर्यटकहरूले आफ्नो यात्रा...
विश्व भाषाविज्ञान ओलम्पियाडमा नेपाललाई विशेष प्रशंसा
काठमाडौँ । रोमानियाको बुखारेस्टमा सम्पन्न २३औँ अन्तर्राष्ट्रिय भाषाविज्ञान ओलम्पियाड (आईओएल) मा नेपालले पहिलोपटक अवार्ड जितेको छ। प्रतियोगितामा नेपालका तर्फबाट सहभागी प्रज्ञान देवकोटाले ‘विशेष प्रशंसा’...
जन्तर–मन्तर प्रदर्शन प्रकरण : निशु आजादका बुबालाई न्याय माग्दै सीजेपी नेता प्रहरी कार्यालय पुगे
नयाँ दिल्ली । जन्तर–मन्तरमा भएको प्रदर्शनका क्रममा घाइते भएका निशु आजादका बुबा सञ्जयलाई न्याय दिलाउन माग गर्दै कक्रोच जनता पार्टी (सीजेपी) का नेता तथा...
गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने
१९ भदौ, काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३...
बसमै यात्रा गर्दै फिल्मको टिकट काट्न सकिने: ‘झिङ्गे दाउ २’ र नेपाल यातायातबिच सहकार्य
काठमाडौँ। आगामी असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिङ्गे दाउ २’ ले प्रचारप्रसारका लागि फरक शैली अपनाएको छ। रिलिजको दुई साता बाँकी रहँदा...
अरूलाई पैसा व्यवस्थापन सिकाउने ‘रिच ड्याड पुअर ड्याड’का लेखक १.२ अर्ब डलर ऋणमा
विश्व चर्चित पुस्तक ‘रिच ड्याड पुअर ड्याड’का लेखक रोबर्ट कियोसाकी १.२ अर्ब अमेरिकी डलर ऋणमा रहेको खुलासा भएको छ।...
कुर्सीमा बसेर कागज हेर्न भन्नुहुन्छ भने तपाईं गलत युगमा हुनुहुन्छ : गृहमन्त्री
उनले आधुनिक नेतृत्वलाई कार्यालयको कुर्सीमा बसेर मात्र काम गर्ने पुरानो सोचसँग जोडेर हेर्न नहुने बताए।...
भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन विधेयक : विदेशी भुक्तानी संस्थालाई नेपालमा बाटो खुला
काठमाडौँ । सरकारले भुक्तानी प्रणालीलाई थप आधुनिक, सुरक्षित र व्यवस्थित बनाउन भुक्तानी तथा फर्स्यौट ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा दर्ता गरेको छ । अर्थमन्त्री डा.
पार्ले प्रोडक्ट्सद्वारा बाढी प्रभावितलाई १४ लाख ४० हजारको खाद्य सामग्री सहयोग
१९ भदौ, काठमाडौं । पार्ले प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १४ लाख ४० हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ। कम्पनीले नेपालस्थित...
सशस्त्रका कमान्डरको अनुभव : सुरुङको मुखमा झरेको ठूलो पहाड पन्छाएर उद्धार गर्यौं, टनेलमा चुनौती कम छ
अहिले त टनेल त्यस्तो धेरै चुनौतीपूर्ण छैन । पहिला यहाँसम्म आउनै हामीलाई समस्या परेको थियो । टेनेलको मुखमा एउटा पहाडै आएर खसेको थियो ।...
बलिउडमा डेब्यू गर्दै अरहान खान
नयाँ दिल्ली । बलिउड अभिनेता अरबाज खान र अभिनेत्री मलाइका अरोड़ाका छोरा अरहान खान छिटै बलिउडमा डेब्यू गर्दैछन् । लामो समयदेखि अरहानको बलिउड डेब्युबारे...
साउथ अस्ट्रेलियासँग नेपाल ए टोलीको हार
१९ भदौ, काठमाडौं । नेपाल ए क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको अभ्यास एकदिवसीय खेलमा हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग...
एक सातादेखि च्यामको फोरजी टावर ठप्प
जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीय सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ।...
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान
रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।...
त्रिशूली ३ 'ए' सुरूङमा करिब ६० मिटरसम्म घिस्रिएर, त्यसपछि कुप्रिएर जानुपर्छ उद्धारकर्ता
त्रिशूली–३ 'ए' जलविद्युत आयोजनाको सुरूङभित्र फसेकाहरूको उद्धार सुरू भएको छ।
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान
काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल...
म कहाँ छु नखोज्नुस्, परिणाम हेर्नुस् : गृहमन्त्री गुरुङ
१९ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन्। गृहमन्त्री गुरुङले ‘कुर्सीमा...
म्याग्दी तीन सातादेखि प्रमुखविहीन
म्याग्दी । म्याग्दीमा प्रशासनिक तथा सार्वजनिक सेवा प्रवाह अन्यौलग्रस्त बन्न पुगेको छ । जिल्लामा २१ दिनदेखि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नभएपछि जनताले पाउनुपर्ने सेवाप्रवाह...
सबभन्दा धेरै मानिस फसेको आशंका गरिएको माथिल्लो त्रिशूली-१ मा उद्धारका लागि के कस्तो प्रयास हुँदैछ?
'इन्टेक सुरूङमा २०० मिटरसम्म पुगेर खोजतलासको काम भएको छ। त्यहाँ हिजो एक जनाको खुट्टाको भाग फेला परेको छ। त्यो हाम्रै कर्मचारीको हो वा बाहिरबाट...
इरानमाथि अमेरिकी प्रतिबन्ध अभियानमा ईयू पनि भयो सामेल
ब्रसेल्स । युरोपेली संघ (ईयू) औपचारिक रूपमा इरानमाथि अमेरिकाले अघि बढाएको प्रतिबन्ध अभियानमा सामेल भएको छ । अमेरिकाले आफ्नो सहयोगी देशहरूलाई इरानमाथिको युद्ध वित्तीय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।