THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 4 September 2026
रातोपाटी

एयर इन्डियाको फुकेट–दिल्ली उडानका पाइलट नशामा रहेको पुष्टि

नयाँ दिल्ली । भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डियाको फुकेट–दिल्ली उडानका कमान्डिङ पाइलटले नशाको अवस्थामा विमान उडाएको पुष्टि भएको छ । एयरक्राफ्ट एक्सिडेन्ट...

SF

'लिपमोटर बी १०' अब कोरला नाकाबाट नेपाल भित्रिने

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बुबा सम्पर्कविहीन : विचल्लीमा चार सन्तान

सप्तरी । सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उनका चार सन्तान विचल्लीमा परेका छन् । आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्यु...

बुध्द एयरको एटिआर ७२–६०० जहाजबाट व्यावसायिक उडान शुरु

बुध्द एयरले हालैमात्र भित्र्याएको नयाँ सिरिजको एटिआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ। ९एन–एओएस कलसाइन भएको उक्त जहाजले पहिलो व्यावसायिक उडान शुक्रबार काठमाडौंबाट...

बाबु सम्पर्कविहीनः चार सन्तान विचल्ली

सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उनका चार सन्तान विचल्लीमा परेका छन्।...

इन्टरनेट स्टार बन्दै बार्सिलोनाका यमालजस्तै देखिने १५ वर्षीय फुटबलर

आफ्नो भिडियो भाइरल भएपछि जीवनमा आएको परिवर्तनबारे एलनले आफ्नो क्षेत्रका मानिसहरू खुसी भएको बताएका छन्।...

भूकम्पले बास खोस्यो, बाढीले सहारा

रसुवा । रसुवाको सानो भार्खुकी पेमा छन्दोमको परिवारका लागि प्राकृतिक विपत्ति कुनै नौलो र बिरानो शब्द होइन। २०७२ सालको विनाशकारी भूकम्पले घर भत्काएर बास...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छ : अभिनेता खड्का

विकसित राष्ट्रहरूको अत्यधिक कार्बन उत्सर्जनका कारण नेपालले भोग्नुपरेको यस अकल्पनीय क्षतिको क्षतिपूर्ति स्वरूप ‘लस एन्ड ड्यामेज फन्ड’मा नेपालको सहज पहुँच हुनुपर्ने उनको मुख्य अडान...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

'कंगाल करोडपति'को मुहूर्त

राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्म 'कंगाल करोडपति'को शुभ-मुहूर्त गरिएको छ।

SF

भोटेकोशी बाढी प्रभावित क्षेत्र पुगेपछि महरले भने- राहत र उद्धारमा सरकार गम्भीर बन्नुपर्छ

नेपाली कांग्रेसका नेता नैनसिंह महरले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारमा सरकार थप गम्भीर र सक्रिय बन्नु पर्ने बताएका छन्।

गृहमन्त्री भन्छन्– पुरानै शैली अपनाउन दबाब दिएको देख्दा अचम्म लाग्छ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक...

SF

युक्रेन युद्धको अग्रमोर्चामा रूसी सैनिकको 'आयु' जम्मा ३५ मिनेट!

यो आँकडा सुन्दा पत्याउन कठिन लाग्छ। यो सूचनाको स्रोत के हो? कहाँबाट आयो यो आकलन र विश्लेषण? यसको सुरूको मूल स्रोत सिआईएको कुनै सार्वजनिक...

कुखुरा र चल्लाको तस्करी रोक्न माग गर्दै रौतहटमा किसान आमरण अनशनमा

रौतहट। अवैध रूपमा भित्रिने भारतीय कुखुरा तथा चल्लाको तस्करी रोक्नुपर्ने र स्थानीय बजारमा मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्नुपर्ने माग गर्दै रौतहटमा एक जना...

SF

युक्रेनसँगको युद्ध अन्त्य गर्न सहमतिको सम्भावना छ− पुटिन

बिहीबार एक आर्थिक मञ्चमा बोल्दै पुटिनले अमेरिका र चीन लगायतका धेरै देशहरू शान्ति सम्झौतालाई समर्थन गर्न तयार रहेको बताए।

सागर ढकालको गुनासो : सिनियर पार्टी लिडर मिडियाकै लहैलहैमा लाग्नु भयो

सांसद सागर ढकालले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार मानवीय हिसाबले आंशिक सफल भए पनि इन्जिनियरिङ दृष्टिले ठूलो सफलता भएको बताएका छन्।...

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला । जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीय सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ । टावर बन्द भएपछि...

नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धक जिम्मेवारी कालाखेतीलाई

१९ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई निमित्त महाप्रबन्धक...

त्रिशूली थ्री–ए आयोजना सुरुङबाट एउटा शव निकालियो

१९ भदौ, काठमाडौं । दुई जनाको जीवितै उद्धार भएको माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङमा एउटा शव फेला परेको उद्धारकर्मीहरूले जनाएका छन् ।...

भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला

रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार २९० जनाको शव फेला परेको छ। बाढीपछि सम्पर्कविहीन भएका चार हजार ७९८ जना अझै बेपत्ता छन्।...

‘कंगाल करोडपति’को शुभ-मुहूर्तसँगै बाढीपीडितलाई सहयोग घोषणा

फिल्मका सहनिर्मातामा अश्विन बराल, दिपेश तिरुवा तथा प्रविन राई छन्।

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ६० लाख सहयोग गरेको...

भोटेकोसी महाविपत्तिमा दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक गरियो ‘आस्थाका सङ्गम’

काठमाडौँ। मकालु ग्रुप अफ कम्पनीद्वारा प्रकाशित रवीन्द्र तिमसेनाको नियात्रा कृति ‘आस्थाका सङ्गम’ शुक्रबार काठमाडौँमा सार्वजनिक गरिएको छ। काठमाडौँ र ललितपुरको सीमानामा अवस्थित बागमती र...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।