THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 4 September 2026
रातोपाटी

नुवाकोटका बाढी पीडितका लागि नेविसंघको स्वास्थ्य तथा मनोपरामर्श शिविर

नुवाकोट। बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको सहयोगका लागि नेपाली कांग्रेसको विद्यार्थी भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) नुवाकोटमा मनोपरामर्श सेवा सुरु गरेको छ। नेविसंघले...

सुरुङबाट उद्धार गरिएका कबीर महर्जन सैनिक अस्पतालको आईसीयूमा भर्ना

काठमाडौँ। रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका कबीर महर्जनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार सुरु गरिएको...

दीपशिखा धितोपत्र कारोबार कम्पनीले गर्‍यो बाढी पीडितका लागि १५ लाख सहयोग

काठमाडौँ । दीपशिखा धितोपत्र कारोबार कम्पनीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढीपीडितका लागि मिर्चैया नगरपालिकाद्वारा २५ लाख ५८ हजार सहयोगको घोषणा

सिरहा। सिरहाको मिर्चैया नगरपालिकाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि २५ लाख ५८ हजार रुपैयाँ सहयोग गर्ने भएको...

SF

यो बगरको गहिराइ कति होला?

नपत्याएझैँ हेरिन् उनले आफैँ पसिन् खाल्डोमा खोस्रिइन् अझै खोस्रिइन् केही भेटिएन

मेहनतअनुसार नतिजा आउँछ : कराते खेलाडी एरिका

काठमाडौँ । आगामी २०औँ एसियाली खेलकुदमा सबैभन्दा आशा गरिएको नेपाली करातेकी एरिका गुरुङले आफ्नो मेहनतअनुसार नतिजा आउने भन्दै आफ्ना सहकर्मीलाई सकारात्मक हुन आग्रह गरेकी...

१ करोड २४ लाख लागतमा वीरेन्द्रनगरमा कोसेली गृह

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोसेली गृह सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमबिच प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी...

नागरिककाे उद्धार गर्दै थिए, मेजरमा बढुवा भए

काठमाडौँ। उद्धारमा खटिएका क्याप्टेन भरत खवास मेजरमा बढुवा भएका छन् । भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारका लागि नुवाकोटमा रहेका उनी...

ल्हेन्दे खोलामाथिका तालहरू अब जोखिमपूर्ण छैनन्’

बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार, चिनियाँ टोलीले नेपाली पक्षलाई माथिल्लो तालमा पानीको मात्रा केही बढेपनि जोखिमपूर्ण अवस्था नभएको जनाएको हो ।

कांग्रेसभित्र विवाद मिलाउने अन्तिम प्रयास : सहमतिका लागि वडा अधिवेशन एक साता सार्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसभित्रको विवाद मिलाउने प्रयासमा नेताहरू लागेका छन् । गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि सुरु विवादको...

कोरलाबाट भित्रिएका सामान चोभार बन्दरगाहमै जाँचपास गर्न सकिने

१९ भदौ, काठमाडौं । मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ । यसका...

बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नुवाकोटमा ओली

१९ भदौ, नुवाकोट । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नुवाकोटको बिदुर नगरपालिका–५ बाट बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रस्थान गरेका...

हराउँदै गौरा पर्वको मौलिकता

कञ्चनपुर । समयको गतिसँगै पछिल्लो समय सुदूरपश्चिमको मुख्य पर्व मानिने गौराको मौलिकता हराउँदै जान थालेको छ। एक दशकअघिसम्म बिरुडा पञ्चमीका दिन गाउँघरका सबै महिला...

कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । बाढीमा परी सम्पर्कविहीन भइसकेको...

बढ्दैछ सम्पर्कविहीनको सङ्ख्या, झण्डै चार खर्बको भौतिक क्षति

काठमाडौँ । भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको १० दिन बितेको छ । बाढीले रसुवा, नुवाकोट, धादिङ,...

SF

उत्तरगया-५ का बाढीपीडितलाई ग्यास र भाँडाकुँडा चाहिएको छ, चाउचाउ–बिस्कुट धेरै भयो

यो वडाका बाढीप्रभावितका लागि यति बेला चामल, खाना पकाउने ग्यास र भाँडाकुँडाको चर्को अभाव रहेको वडाध्यक्ष यमनाथ आचार्यले बताएका छन्।

SF

१२ जना फसेको आशंका गरिएको रसुवागढी जलविद्युतमा अझै पुग्न सकेन उद्धार उपकरण

रसुवागढी हाइड्रोपावर कम्पनीका सम्पर्कविहीन ९३ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

रसुवाको बाढीमा श्रीमान् बेपत्ता, भगवानलाई गुहार्दैछिन् पूजा

जनकपुरधाम । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका कतिपयका आफन्तले १०औँ दिनसम्म पनि सास वा लासको अत्तोपत्तो पाउन सकेका...

पालिका हुलाक ‘स्मार्ट हुलाक’ मा रुपान्तरण

स्याङ्जा । स्याङ्जाको वालिङस्थित पालिकास्तरीय हुलाकलाई ‘स्मार्ट हुलाक’मा रुपान्तरण गरिएको छ। नेपाल सरकारले देशभरका ५० वटा हुलाकलाई स्मार्टमा रुपान्तरण गर्ने योजनासँगै वालिङलाई स्मार्ट हुलाकमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बनेपामा १० हजार कन्या पुजिँदै

काभ्रे । शुक्रुबार बनेपामा १० हजार कन्याको ‘कन्या पूजा’ हुँदैछ । बिहान १० बजेदेखि बनेपा भोलाखाटोलस्थित गणेश स्थानबाट कन्या पूजा गर्न सुरु गरिएको हो।...

SF

इरानको विवाह समारोहमा भएको बमबारी प्रत्यक्ष अमेरिकी प्रहार हुनसक्ने!

चार जनाको मृत्यु र कम्तीमा ६८ जना घाइते हुने गरी दक्षिण इरानको एउटा विवाह समारोहमा मंगलबार भएको बमबारी अन्य कुनै लक्ष्यबाट उछिट्टिएर नभई प्रत्यक्ष...

रसुवा बाढीमा मृत्यु भएका प्रहरीका परिवारले कति पाउँछन् राहत ?

१९ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा एक्कासी आएको भीषण बाढीमा परेर नेपाल प्रहरीका २५ जना बेपत्ता भएका छन् । तीन जनाको शव फेला परेको...

कान्तिपुर भेटद्वारा प्रधानमन्त्री उद्धार कोषमा २७ लाख ७७ हजार सहयोग

काठमाडौँ। भेटेरिनरी क्षेत्रमा अग्रणी कान्तिपुर भेट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ। हालै...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।